• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जको सुक्खा बन्दरगाहबाट १० वटा कन्टेनर चोरी

  • वीरगंज संजाल
  • Sep 5, 2023, 4:59 pm
  • ६३७

    वीरगंज । वीरगन्जको सिर्सियास्थित सिर्सिया सुक्खा बन्दरगाह परिसरबाट चोरी भएका १० मध्ये ८ कन्टेनर फिर्ता भएको छ । २ वटा कन्टेनर भने श्री एयरलाइन्सले आकार परिमार्जन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिरहेको सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्याली स्रोतले दाबी गरेको छ । भ्यालीका एक अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘श्री एयरलाइन्सका अधिकारीहरुसँग कन्टेनर फिर्ता गरिदिनेबारे पटक पटक छलफल भइसकेको छ, यसअघि हामीले चोरी भएको कन्टेनर प्रयोग नगर्न सचेत गर्दागर्दै पनि ती कन्टेनर मोडिफाई र रंगरोगन गरेर प्रयोग गरेको छ ।’एयरलाइन्स व्यवस्थापनले आफूले दुवै कन्टेनर नेपाल सिपिङ एयर लजिष्टिक कम्पनीसँग खरिद गरेको र खरिदको आधिकारिक बिलबिजक समेत रहेको दाबी गरिरहेको ती अधिकारीको भनाइ छ । ‘चोरीको कन्टेनर प्रयोग नगर्न हामीले सचेत गरेपछि हतार हतारमा दुवै कन्टेनर रंगरोगन समेत गरियो’ उनले भने ।

    साउनको पहिलो दुई साताभित्र (जुलाई मध्यदेखि अन्त्यसम्म) ती कन्टेनर विभिन्न पक्षलाई बिक्री गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रिष्टिन भ्याली प्रशासनले कन्टेनर चोरीको घटना जानकारी भए लगत्तै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिसकेको र प्रहरीले पनि घटनामा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । घटना सार्वजनिक भएपछि व्यवस्थापनले प्रिष्टिन भ्यालीका तत्कालीन कस्टम रिलेसनसिप म्यानेजर विक्रम सिंहसँग आवश्यक केरकार र आन्तरिक अनुसन्धान पनि सुरु गरेको थियो । लगत्तै भारतीय नागरिक सिंह फरार भएका थिए । उनी भारत नै भागेको अनुमान गरिएको छ । उनको बैंक खातामा पनि ठूलो रकम नभेटिएकाले कन्टेनर बेचेर आएको रकम लिएर भागेको अनुमान गरिएको छ । सिंहले फर्जी गेट पास बनाएर नेपाली निर्यातकर्तालाई निकासी प्रयोजनका लागि भन्दै कन्टेनर बन्दरगाहबाट बाहिर लगेर विभिन्न व्यक्ति तथा कम्पनीलाई बिक्री गरेको पाइएको प्रिष्टिन भ्यालीका ती अधिकृतले बताए । ती मध्ये १÷२ कन्टेनर मात्र पुराना र बाँकी नयाँ छन् ।फिर्ता भएका कन्टेनरहरु बाराको सिमरा, पोखरा, भरतपुर बिमानस्थल लगायत स्थानबाट आएको उनले बताए । सिंहले प्रतिकन्टेनर डेढ लाखदेखि १ लाख ८५ हजार रुपैयाँसम्म बिक्री गरेको पाइएको छ । प्रिष्टिन भ्याली प्रशासनले ३ महिनाको आफ्नो रेकर्ड हेर्दा १० वटा कन्टेनर हराएको एकीन भएको हो ।

    सुक्खा बन्दरगाह नियमनकारी निकाय इन्टर मोडल यातायात विकास समिति वीरगन्ज कार्यालय प्रमुख कमल ज्ञवालीले आफूले घटनाबारे जानकारी पाए लगत्तै सुक्खा बन्दरगाह सञ्चालक प्रिष्टिन भ्यालीसँग घटनाबारे पुरै जानकारी लिई समिति मुख्यालयलाई सूचित गरिएको बताए । ‘हामीले केवल नियमन मात्र गर्ने हो, बन्दरगाह सञ्चालनको जिम्मेवारी प्रिष्टिन भ्यालीकै भएकाले घटनाबारे पूर्ण जिम्मेवार पनि उहीं हुन्छ’ उनले भने, ‘मैले समिति मुख्यालयलाई घटनाबारे पूर्ण जानकारी गराइसकेको छु ।’सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले घटनाबारे आफूले पनि जानकारी पाएको बताए । उनले भन्सार कार्यालयले मालवस्तु जाँचपास गरी आयात निर्यातमा सहजीकरणसम्मको काम गर्ने बताए । ‘घटनाबारे जानकारी पाए्पछि हामीले पनि गम्भीर चासो लिएका छौं,’ उनले भने, ‘बन्दरगाह सञ्चालक कम्पनी प्रिष्टिन भ्यालीलाई घटनाबारे थप तथा गम्भीर अनुसन्धान गर्न हामीले दबाब पनि दिइरहेका छौं ।’ उनले बन्दरगाहको इतिहासमा पहिलो पटक कन्टेनर चोरीको घटना भएकाले आफूहरु पनि गम्भीर भएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑