• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सरकारले थालेको सुशासन अभियानलाई असफल पार्ने षडयन्त्र भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

  • वीरगंज संजाल
  • Aug 27, 2023, 4:46 pm
  • ५६१

    वीरगंज । उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको वर्तमान सरकारले थालेको सुशासन र समृद्ध नेपाल बनाउने अभियानलाई असफल बनाउन षडयन्त्र भइरहेको बताएका छन् । आइतबार वीरगन्जमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,‘ सम्माननीय प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले नयाँ नेपाल र समृद्ध नेपाल बनाउन थालेको सुशासनको अभियान असफल बनाउन भ्रष्टचारी , तस्कर , माफीया र ठगहरुले अनेक षडयन्त्र गरिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्ड त्यो षडयन्त्रबाट डराउनु भएको छैन , सुशासनको अभियान सफल पारेरै छाड्नु हुन्छ ।

    सुशासन र समृद्ध नेपालको अभियानलाई सफल बनाउन माओवादी पार्टीलाई अझ बलियो बनाउनुपर्ने आजको आवश्यकता भएकोपनि उनले बताए । विगतमापनि राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्ने प्रतिगामीलाई परास्त गर्ने पार्टी माओवादी नै भएको भन्दै श्रेष्ठले भने,‘ यो मुलुकमा सुशासन , विकास र समृद्धि माओवादीको नेतृत्वबाट मात्रै सम्भव छ । त्यसका कारण माओवादीलाई अझ बलियो बनाउनु पर्छ । प्रचण्ड नेतृत्वको सरकारलाई अहिले घेराबन्दीमा पारेर असफल बनाउने षडयन्त्रपनि भइरहेकाले त्यसका विरुद्ध खबरदारी गर्न उनले पार्टीका नेता कार्यकर्तासंग अपिलपनि गरे । उनले पार्टीले भदौंं १६ गतेदेखि जनतासंग माओवादी रुपान्तरण अभियान सुरु गर्न लागेको जानकारी गराए । श्रेष्ठले भने,‘ उक्त अभियान मार्फत माओवादी पार्टी अब हरेक जनताको घरघरमा पुग्छ ।देशैभर माओवादीको लहर आउँछ ।

    केहिदिन यता मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने नियतले जातीय र धार्मिक मुद्धालाई गलत ढंगले उचालेर गलत गतिविधी भइरहेकोपनि उनले बताए । उनले भने,‘ नेपालको पहिचान नै जातीय विविधतामा एकता र धार्मिक सहिष्णुता हो । तर यसलाई बिथोल्ने षडयन्त्र भइरहेको छ । जुन कदापी सह्य हुन्न । कार्यक्रममा गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट प्रदेश सभा सदस्यको प्रत्याशी बनेका शीवकुमार साह तेली , कांग्रेसका स्थानीय नेता शेख अरमान गरी विभिन्न दलका पाँच सय भन्दा बढी नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको युवा नेता प्रभाकर गुप्ताले जानकारी दिए । माओवादी केन्द्रका जिल्ला अध्यक्ष रामदरश कुशवाहाको अध्यक्षतामा आयोजितत कार्यक्रमलाई माओवादी केन्द्रका सचिव लिलामणी पोखरेल लगायतका नेतालेपनि सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑