• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चन्द्रयान–३ र आदिपुरुषको बजेट झण्डै बराबर, इन्टरस्टेलर फिल्मभन्दा कम खर्चमा भारत चन्द्रमामा पुग्यो

  • वीरगंज संजाल
  • Aug 26, 2023, 12:15 pm
  • ९०१

    वीरगंज । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । रोचक कुरा, चन्द्रयान-३ बनाउन मात्र ६१५ करोड भारतीय रुपैयाँ खर्च भएको छ । जबकि केही समयअघि विवादित बनेको आदिपुरुषको बजेट झन्डै उस्तै थियो ।अहिले सामाजिक सञ्जालमा आदिपुरुषका निर्माताको खिल्ली उडाउने काम भइरहेको छ । नराम्रो फिल्म बनाउनका लागि निर्माताले जति पैसा खर्च गरे, त्यो खर्चमा त चन्द्रमामा गएको भए हुन्थ्यो भन्दै मानिसहरुले गिज्याइरहेका छन् । भारतको चन्द्रयान-३ मिशनको लागत हलिउड फिल्म ‘इन्टरस्टेलर’ भन्दा पनि कम छ ।

    अगस्ट २३ मा साँझ ६ः०४ बजे चन्द्रयान–३ को ल्यान्डरले चन्द्रमामा पहिलो पाइला राखेको थियो । योसँगै भारत सबैभन्दा कम लागतमा चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ । चन्द्रयान-३ चन्द्रमामा पाइला राख्नेबित्तिकै सामाजिक सञ्जालमा आदिपुरुष ट्रेन्डिङ हुन थालेको थियो । एक प्रयोगकर्ताले लेखेका छन्– बलिउडले एउटा फिल्ममा ६०० करोड खर्च गरे, तर यही रकममा इसरो चन्द्रमामा पुग्यो ।चन्द्रयान–३ मिसनले यति धेरै पैसा देशको उत्थानमा लगानी गर्नुपर्छ न कि आदिपुरुषजस्ता फिल्म बनाउनमा खेर फाल्नुपर्छ भन्ने प्रमाणित गरेको छ ।एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि भगवानको नाममा यति पैसा इसरोलाई दिएको भए राम्रो काम हुने थियो ।’

    आदिपुरुष भारतको सबैभन्दा महँगो फिल्म

    आदिपुरुष भारतमा बनेको सबैभन्दा महँगो फिल्म हो । फिल्म बनाउन दुई वर्ष लाग्यो । भीएफएक्समा परिवर्तनहरूले पनि यसको रिलिजमा ढिलाइ भयो ।सुरुमा फिल्मको बजेट ५०० करोड रहेको भनिएपनि भीएफएक्समा परिवर्तन गर्नका लागि यसको बजेट अलिकति बढाइएको थियो । भीएफएक्समा परिवर्तन पछि, यसको कुल बजेट ६ सय करोड करोड पुगेको थियो । फिल्मले भारतमा २८६.३७ करोड कमाएको थियो । जसमा हिन्दी संस्करणबाट १४७.२६ करोड रुपैयाँ आयो । विश्वव्यापी कलेक्शनको कुरा गर्ने हो भने फिल्मले ४ सय करोडभन्दा बढी कमाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑