• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाली युवा उद्यमी मञ्च बिच परिचयात्मक कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २३ श्रावण २०८०, मंगलवार ०९:५३
  • २३६९

    वीरगंज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सङ्घ र एनवाइईएफका नवनिर्वाचित पदाधिकारी र सदस्यहरू बिच सम्बन्ध विस्तार गर्दै आगामी दिनमा हुन् सक्ने सहकार्यका विषयमा छलफल गर्ने उद्देशका साथ आयोजित परिचयात्मक कार्यक्रम सोमबार सम्पन्न भएको हो । वीरगञ्ज – ४ बिर्तास्थित सङ्घको सभाकक्षमा सम्पन्न परिचयात्मक तथा छलफल कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले एनवाइईएफलाई आफूहरूले भगिनी संस्थाका रूपमा लिएको बताए । उद्योगी, व्यवसायी र उद्यमी आबद्ध दुवै संस्थाको उद्देश्य र काम गर्ने क्षेत्र पनि सदृश रहेको बताउँदै उनले सहकार्य गरेर अघि बढ्न धारणा राखे ।

    त्यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले एनवाइईएफलाई सँगै लिएर हिँड्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घ सधैँ तयार रहेको बताए । वीरगञ्जको हितलाई एक मात्र लक्ष्य बनाएर काम गरिरहेको सङ्घलाई एनवाइईएफका युवा सदस्यहरू मार्फत थप ऊर्जा मिल्ने बताए । एनवाइईएफको तर्फबाट अध्यक्ष सन्दीप अग्रवालले सङ्घलाई पनि आफूहरूले अभिभावकका रूपमा लिएको बताए । सङ्घको सहयोगबाट एनवाइईएफले स्थापना भएको तिन वर्ष भित्रमा ५ दर्जन भन्दा बढी कार्यक्रम गरेको स्मरण गराउँदै अग्रवालले भविष्यमा पनि आफूहरूले सम्मान किसिमको सहयोगको अपेक्षा गरेको बताए । अग्रवालले उद्योग वाणिज्य सङ्घले एनवाइईएफका युवाहरूलाई आफूसँग जोडेर काँधमा काँध मिलाइ अघि बढ्न सुझाव दिए । युवा शक्ति र अनुभव मिलेरसँगै बढे ठूलो परिवर्तन ल्याउन सकिने उनले विश्वास व्यक्त गरे ।

    उनले एनवाइईएफको कार्यालय स्थापनाका लागि सङ्घले गरेको सहयोगका लागि पनि आभार प्रकट गरेका थिए । छलफलमा आगामी अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सङ्घ र एनवाइईएफले संयुक्त रूपमा आयोजना गर्न लागेको पहिलो वीरगञ्ज यूथ सम्मिट एन्ड अवार्ड्स – २०२३ का विषयमा पनि चर्चा गरिएको थियो । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मनोजकुमार दास, महासचिव आशिष् लाठ, सदस्य एवम् तालिम केन्द्रका संयोजक अनुप अग्रवाल, एनवाइईएफका निवर्तमान अध्यक्ष राकेश साह, दुतिय उपाध्यक्ष विश्वास प्रताप साह, कार्यसमिति सदस्य दीपल खन्ना, सुरज रूङ्ग्टा, सदस्यहरू सुमन कुमार गुप्ता, हितेश जोशी, ऋषि साह, हिमांशु बरनवाल, आशु कुमार सर्राफ लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑