• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अस्पताल प्रशासन फाटका जिमेबार कर्मचारीले ग्याईनोवार्डमा राती ११ बजे पुगेर देखाएको व्यवहारले अहिले सिगो अस्पताललाई अमर्यादित बनाएको घटना बाहिरए

  • वीरगंज संजाल
  • २३ श्रावण २०८०, मंगलवार ०९:१३
  • २०१९७

    वीरगंज । नारायणी अस्पताल प्रशासन फाटका जिमेबार कर्मचारीले ग्याईनोवार्डमा राती ११ बजे पुगेर देखाएको व्यवहारले अहिले सिगो अस्पताललाई अमर्यादित बनाएको घटना बाहिरएको छ । अस्पतालका लेखापाल अखलेश सहनीले मदिरामा धुत भई बिहीबार राती अफना ५/७ जना साथीहरुसंग गाईनोवार्डमा पुगी नर्समाथी देखाएको दुव्यवहारको कारण अहिले सो अस्पताल आफैमा लज्जित हुन पुगेको छ । हुन त सो समयमा कार्यरत २२ जना महिला कर्मचारीहरुले उनी विरुद भोली पल्ट शुक्रबार नै उनीहरुमाथी कारवाहीको माग गर्दई अस्पतालमा पुगी उजुरी गरि सकेका छन ।

    प्रत्यक्षदर्शीका अनुसार रक्सीको नसामा धुत भई सहनीले अस्पताल कर्मचारी तथा कुरुवालाई देखाएको रोवाब ती राती बेग्लै थियो । उनी मातिएर जथाभावी बोल्दै गाईनो वार्डमा प्रवेश गर्दा सुरक्षा गार्डले रोक्ने कुरै भएन । किनकी सहनीले सोही अस्पतालका लेखा कर्मचारी हुन । सहनीले दिएको पैसााबाट अन्य कर्मचारीहरु तलव खान्छ । साथीसंग अवेर राती अस्पतालको गाईनो वार्डमा पुगे सहनी लगाएत अन्य उनका साथीहरुले नर्सहरुले खल्तीमा राखेका खाजाहरु समेत खोसेर खाएका थिए एवम् नर्सका अनुसार उनीहरुले देखाएको व्यवहार अमानवीयसगै लाजमर्दो थिए । गाईनो वार्डमा पुरुषलाई पस्न मनाही छ।

    बिरामीको महिला कुरुवा बाहेक कोही भित्र जादैनन तर उनीहरुले शक्तिको वलमा प्रबेश गरि हामीहरु काम गर्ने गोप्य कोठामा पुगी उनीहरुले बोलेका कुरा तथा गरेको व्यवहारले बिरामी लगाएत अन्य कन्सलटेन्ट डाक्रटरहरु रिसाएर काम छोडी हिडेपनि झन अफटयाारो भएको थियो । अखलेश सहनीलाई अस्पताल प्रशासनले अनुशासनको कारवाही सुरु गरी सकेको छ । सहनीले आज प्रशासनले सोधीएको स्पटिकरणको जवाफ आज दिएको समाचार स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑