• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सामा पिता परमेश्वरको नामले झारफुक गर्ने पास्टहरुलाई प्रहरीले लखेटे

  • वीरगंज संजाल
  • Aug 5, 2023, 9:27 pm
  • ३२१७

    वीरगंज । पर्साकाे पटेर्वा सुगाैली वडा नं. ४ भलुवाही खोलाको डिलमा पिता परमेश्वरको नामले गर्दै आएका झारफुक गर्नेहरुलाई प्रहरीले लखेटेकाे समाचार प्राप्त भएकाे छ । स्थानीय विकास थारु लगायतका केही व्यक्तिले साे स्थानमा साताको शुक्रवार र मङ्गलवार झारफुककाे कार्यक्रम गर्दै आएका थिए । सत्य बचन आत्मिक उत्थान केन्द्रकाे नामले हुँदै आएकाे कार्यक्रमका कारण स्थानीयले समस्या झेल्नुपरेको भन्दै गुनासाे प्रहरी समक्ष पुगेपछि प्रहरीले अब देखि यस्ता कार्यक्रम नगर्न चेतावनी दिदै लखेटेकाे हाे ।

    प्रहरी त्यहाँबाट लखेटेपछि विकास थारु लगायतका झारफुक गर्नेहरु महुवनस्थित पुगेर बसेका थिए । त्यहाँबाट पनि इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले प्रहरी चाैकी महुवनलाई खबर गरेर लखेटेकाे थियाे । २१ औं सताव्दीमा आएर पनि झारफुककाे नाम बिरामीहरुलाई सास्ती दिने काम हुँदै आएकाे थियाे । पास्टरकाे नामले गरिने झारफुकका कारण बिरामीहरु त्यहीं बेहाेस हुने र केहि समय पछि फेरी हाेसमा आउने प्रत्यक्ष रुपमै देख्न सकिन्थ्याे । त्यस्ता कार्यहरु गैर कानुनी भएपनि खुल्याम रुपमा हुँदै आएकाे थियाे ।

    भलुवाही खोलाको पूर्वतिर रहेको बाँधसँगैको सिसौँघारीमा हुँदै आएको कार्यक्रममा नेपाल तथा छिमेकी मुलुक भारतका विभिन्न राज्यबाट सहभागी हुन आउनेहरू तथा तिनीहरूको सवारीसाधनका कारण समस्या उत्पन्न भइरहेको थियाे । साइकल, मोटरसाइकल, जीप, कार, ट्याक्टर, टेम्पो, मयुरीलगायत सवारीसाधनको पार्किङ व्यवस्थापन नहुँदा सो सडकखण्ड कार्यक्रमको दिन प्रायः बन्द हुने गरेको यात्रीहरूले गुनासा गर्दै आएका थिए । साे स्थानमा जथाभावी दिसापिसाब गर्ने, पानीका बोतल, प्लास्टिक, कागज तथा अन्य अनावश्यक पदार्थको उचित व्यवस्थापन नहुँदा फोहर बढ्दै गएको स्थानीयको गुनासाे थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन
  • पहिरोले बगायो तीन तले घर
  • वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    News

    पहिरोले बगायो तीन तले घर

    News

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    News

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    News

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑