• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज-१४ पिपरामा वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • Aug 5, 2023, 8:42 pm
  • ६७७

    वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा पिपरामा एक कार्यक्रमका बिच वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । वीरगन्ज कै स्माईल नेपाल फाउन्डेशनको आयोजना र जनकपुरधाम बन प्राविधिक समाज र राईनो युवा क्लब पिपराको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    महानगरपालिकालाई हरियाली बनाउन एक घर एक वृक्षारोपण भन्ने नाराका करिब ३ सय बिरुवा वृक्षारोपण गरीएको राईनो युवा क्लबका अध्यक्ष श्याम रौनीयारले जानकारी दिए । उनका अनुसार महानगर भित्रमा करिब एक हजार ५ सय विरुवा वृक्षारोपण गर्न योजना रहेको छ । साथै अगामी दिनमा प्रत्येक घरमा बिरुवा लगाउने अभियानलाई निरन्तरण दिने उनले बताए । वृक्षारोपण कार्यक्रम अन्तर्गत आवरा , सफेद , गुलमोहर लगायतको बिरुवा रोपिएको अध्यक्ष रौनीयारले बताए ।

    प्रतिनिधि सभा सदस्य बिना जैसवालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा बिशिष्ठ अतिथि जनकपुरधाम बन प्राविधिक समाजका महासचिव सुरेश शर्मा , डिभिजन बन कार्यालय पर्साका प्रमुख , स्माईल नेपाल फाउन्डेशनका अध्यक्ष सरिता सिंह ,नेपाली कांग्रेस कि नेतृ रम्भा मिश्रा , चुरे तथा बन जंगल संरक्षण अभियानका राष्ट्रिय सहसंयोजक रानी राय शसस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख प्रहरी उपरिक्षक सुमन थपलिया , पत्रकार युवराज खड्का , नेपाल खेलकुद महासंघका नेता अमन पटेल र हेरिटेज ई.स्कुलका सहप्रधानाध्यापक मुकेश श्रीवास्तव सहित उक्त विद्यायका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन
  • पहिरोले बगायो तीन तले घर
  • वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    News

    पहिरोले बगायो तीन तले घर

    News

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    News

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    News

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑