• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रौतहटमा आँखा पाक्ने बिरामीको संख्या बढन थाल्यो

  • वीरगंज संजाल
  • Aug 4, 2023, 6:15 pm
  • ७२५

    वीरगंज । पछिलो समय देश सहित रौतहटमा पनि आँखा पाक्ने समस्या भएका बिरामीको संख्या बढ्न थालेका छन् । जिल्लाका अस्पतालहरुमा यतिखेर आँखा पाक्ने समस्या भएका बिरामीको संख्या ह्वातै बढेको देखिएको छ । आँखा पाक्ने बिरामीहरुको संख्या बढेसंगै आँखा उपचारका लागि आउने बिरामीहरुको अस्पतालमा भिड लाग्ने गरेको बौधीमाई नगरपालिका–७ बंकुलमा रहेको रौतहट दृष्टि आँखा अस्पताल एण्ड नर्सिङ्ग होमले जनाएको छ ।

    अत्याधिक गर्मीका कारण कन्जनटिभाइटिस भाइरसबाट लाग्ने आँखा पाक्ने उक्त सरूवा रोगका कारण रौतहट दृष्टि आँखा अस्पतालमा अहिले दैनिक एक सय भन्दा बढी आँखा पाक्ने समस्या भएका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । रोगका कारण आँखा पाकेर बढी मात्रामा बालबालिका नै अस्पताल आउने गरेको रौतहट दृष्टि आँखा अस्पताल बंकुलका नेत्र रोग विषेसज्ञ डाक्टर संजिव कुमार जयसवालले बताएका छन् । आँखा पाक्दा आँखा रातो हुने, चिलाउने, आँखाबाट रगत मिसिएको आँसु आउने, ज्वरो आउने, घाँटी दुख्ने समस्या जस्ता लक्षणहरु देखा परेको डाक्टर जयसवालले बताए । डाक्टर जयसवालले भने, ‘आँखा पाक्ने रोग जुन सुकै उमेर समुहका व्यक्तिलाई लाग्न सक्छ, यो सरुवा रोग हो, यो प्राणघातक रोग होइन’ ।

    उनले अघि भने यसको उपचार सजिलै हुने गरेकोले यो रोग लाग्दैमा आतिनुहुँदैन, आँखा पाक्ने समस्या भएपछि नजिकको आँखा अस्पतालमा गएर उपचार गराए सजिलै निको हुने गरेको उनले बताए । आँखा पाक्ने रोग सरुवा रोग भएकोले संक्रमणबाट बच्नका लागि संक्रमित व्यक्तिको नजिक नबस्ने, चर्को घाममा घर बाहिर ननिस्कने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधी, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग नगर्न उनले सुझाव दिए । त्यस्तै प्रकासजित आइकेयर हस्पिटल शिवनगरमा समेत अहिले आँखा पाक्ने समस्या भएका बिरामीको चाप अत्याधिक मात्रामा बढेको छ । अहिले यो रोग लाग्नबाट बच्न आँखालाई पटक पटक चिसो पानीले धुने, घाममा ननिस्कन, अनावश्यक रुपमा भिडभाडमा नजान तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा तुरुन्त नजिकको अस्पतालमा गएर चेकजाँच गराउन चिकित्सकहरुको सुझाव छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन
  • पहिरोले बगायो तीन तले घर
  • वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    News

    पहिरोले बगायो तीन तले घर

    News

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    News

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, के मा कति ?

    News

    हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑