• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटको लमहा नदिमा ठेकेदारको लापरवाहीका कारण स्थानीयलाई सास्ती

  • वीरगंज संजाल
  • १ श्रावण २०८०, सोमबार ११:४४
  • ११८९

    वीरगंज । रौतहटको गुजरा नगरपाकिला स्थित रहेको लामहा नदिमा पानीको सतह बढि भएका कारण बाटो अवरुद्ध भएका छन् । सो नदिमा धरै दिनदेखि लमहा पुल निमार्ण कार्य भइरहेको छ । तर, सो पुल निमार्णको ठेका लिएको ठेकेदारका कारण बाटो अवरुद्ध भएकाे तथा स्थानीयलाई सास्ती भएकाे छ । सो पुल निमार्ण गर्नु अघि विना कमचलाउ बाटो (डाइर्भजन) को निमार्ण पुलको काम सुरु भएको समयदेखि नै स्थानीय तथा आवत जावत गर्ने सवारी साधनहरुलाई कठिनाई भएको देखिन्छ ।

    केहीदिन पहिला पनि वर्षाका कारण सो बाटो अवरुद्ध भएपश्चात गुजरा नगरपालिकाको निदेर्शनमा ह्युम पाईप राखेर बाटो खुल्याइएको थियो । यो घटना पटक पटक भएका कारण स्थानीयहरुलाई समस्या परेको सो पालिकाको अम्तवा निवासी निरज साहले बताएका छन् । उनका अनुसार वर्षा भएको दिनदेखिर्नै सो बाटो उवरुद्ध भएका कारण आवत जावतमा समस्या भएको हो । सो बाटो भएर दैनिक रुपमा जाने एभर ग्रिन विधालय बालचनपुरका शिक्षक नेवालाल चौधरी भन्छन् हाम्रो लागि यो बाटो न भएका कारण धेरै नै समस्या भएको हो । स्थानीय सरकारले चासो नदेखाएका कारण सो समस्याको समाधान हुन नसकेको गुनासो गरेका छन् ।

    उनी भन्छन् लमहा नदिका ठेकेदार सहित स्थानीय सरकारको पनि हुलो लपरवाहीका कारण स्थानीयहरुले सो समस्या भोगनु परेको हो । सोही विषयमा गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार अधिकारी भन्छन् , हामी तत्कालका लागि सो बाटो आज विहान देखि संचालन गरेका छौँ । तर, ठेकेदारले लपरवारी गरेसी यास्तो समस्या नहुने कुरानै हुँदैन उनले भने । यो नदिमा पानीको बहाव बढने तथा घटने क्रम जारी नै रहेका कारण हामीले बाटो संचालनमा ल्याएता पनि धेरै समस्यसम्म टिकन सकेको छैन् । अहिले सो समस्याको समाधान भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑