• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज ठाकुरराम क्याम्पसको परिक्षाकेन्द्र फिर्ता ल्याउन संयुक्त पहल गर्ने सर्वपक्षीय बैठकको निर्णय

  • वीरगंज संजाल
  • ३० असार २०८०, शनिबार १८:१७
  • २२६१

    वीरगंज । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र अन्य जिल्लामा सारिएको विषयलाई लिएर उत्पन्न समस्याका बारेमा शनिबार सर्वपक्षीय बैठक बसेर छलफल गरिएको छछ । वीरगन्जको होटल मकालुमा बसेको सर्वपक्षीय बैठकले परिक्षा केन्द्र अन्य जिल्लामा सारिएको विषयलाई लिएर ठाकुरराम बहुमुखी क्याम्पसमा देखिएको समस्या सामधानका लागि संयुक्त पहल गर्ने निर्णय गरेकोे छ । बैठकले त्रिभुवन विश्वविद्यालयले अन्य जिल्लामा सारेको परिक्षा केन्द्र पुन ठाकुराम बहुमुखी क्याम्पसमै फिर्ता ल्याउन त्रिभुवन विश्वविद्यालयका केन्द्रिय प्रतिनिधीसंग छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय गरेको बैठकमा सहभागी ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रणजीत प्रसाद यादवले जानकारी दिए ।

    त्यसअघि बैठकमा भएको छलफलका क्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले नेपालकै शैक्षिक धरोहरका रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसको परिक्षा केन्द्र अन्यत्र सारेर त्रिभुवन विश्वविद्यालयले हेपाहा प्रवृति देखाएको बताए । उनले कुनै एउटा कालखण्डमा भएको घटनालाई ननजीरु बनाएर ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र अन्यत्र सार्नु खेदजनक भएको टिप्पणी गरे । बैठकमा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष बालगोपाल थापाले स्नातकोत्तर तहकोे परिक्षा ठाकुरराम क्याम्पसमै हुने तर अन्य तहको परिक्षा अरु जिल्लाको क्याम्पसमा तोक्ने त्रिभुवन विश्वविद्यालयको कदम गलत भएको बताए । उनले परिक्षा केन्द्र अन्य जिल्लामा सारेर त्रिभुवन विश्वविद्यालयले पर्साका राजनीतिक दलहरुलाई हेपेको पुष्टि भएको बतााए ।

    बैठकमै सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले पनि त्रिभुवन विश्वविद्यालयले ठाकुरराम क्याम्पस र यहा अध्यननरत विधार्थीसंग विभेद गरेको बताए । त्यसका विरुद्धमा जिल्लास्थित राजनीतिक दलहरु एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्श्यकता भएको उनले औंल्याए । बैठकमा नेकपा एमालेका जिल्ला संयोजक डाक्टर विश्वम्भर शर्मा , लोसपाका नेता निजामुदिन समानी ,जसपाका जिल्ला सचिव तबरेज अहमद, नागरिक उन्मुक्ति पार्टीका जिल्ला सहसचिव अमित गौरो, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेल , ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रणजीत प्रसाद यादव , सहायक क्याम्पस प्रमुख अनिल कुमार रमण लगायतकोपनि सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑