वीरगंज । आज वीरगंज महानगरपालिका वडा नं २० स्थित पोखरी टोलको रामजानकी मन्दिरमा सेवा समुह नेपाल र इलाका प्रहरी कार्यालय सुगौली विर्ताको सहकार्यमा सरसफाई कार्यक्रम सम्पन भएको छ।
धार्मिक र सांस्कृतिक ठाँउलाई सफा र सुन्दर बनाउन उदेश्यले उक्त कार्यक्रम गराइएको हो भने संस्थाका अध्यक्ष अंकेत पुरीले जानकारी दिनु भयो।
कार्यक्रममा नेपाली कांग्रेसका नेता अरुण पूरी, युवा नेता उपेन्द्र यादव,सन्दिप पुरी को उपस्थिति थियो भने संस्थाको तर्फ बाट अध्यक्ष अनिकेत पुरी, राज कुमार पुरी,आदिको उपस्थिति थियो। स्थानीय बाट भोला यादव,,कुन्दन पुरी, राकेश सिंह, तारचनद शाह तेली, बुचक यादव,आदि को उपस्थिति थियो।