• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठाकुरराम बहुमुखी क्याम्पस को परीक्षा केन्द्र को बिषय लाई लिएर नेकपा एमाले र नेपाली कांग्रेस पर्सा ले निकले विज्ञप्ति

  • वीरगंज संजाल
  • २८ असार २०८०, बिहीबार २१:१८
  • १९६५

    वीरगंज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस यहाँको शैक्षिक धरोहरको रुपमा रहेको छ । यसको इतिहास गर्विलो छ । तर, पछिल्लो समयमा यहाँको गतिविधिले ऐतिहासिक विरासत बोकेको क्याम्पसको छवि खराब हुदै गएको छ । यसको सुधारका लागि यहाँका सबै राजनीतिक दल, संघसंस्था, नागरिक समाज र यहाँका सबै तह तप्काका व्यक्तिहरुको नै मुख्य भूमिका रहन्छ ।अहिले बीबीएस तेश्रो बर्षको परीक्षा केन्द्र वीरगन्ज भन्दा बाहिर सारिएको विषयमा विवाद बढेको छ । यही क्रममा एकजना विद्यार्थीको परीक्षा दिएर फर्किने क्रममा असार २५ गते मोटरसाईकल दुर्र्घटनामा मृत्यु भएको छ । एकजनाको गम्भीर अवस्थामा उपचार भईरहेको छ । यो घटनाले विद्यार्थी आन्दोलनलाई थप आक्रामक बनाएको छ । विद्यार्थीहरु आक्रोशित भएका छन् । ठाकुरराम बहुमुखी क्याम्पस पढाई कम र राजनीति बढी हुने स्थानको रुपमा परिचित छ । राजनीति नै सही तर त्यो राजनीतिक संस्कारलाई नै मर्यादित बनाउन सके भारतको जहावरलाल नेहेरु विश्वविद्यालयले उत्पादन गरेको जस्तो विद्यार्थीहरु उत्पादन गर्न सक्नु ठाकुरराम बहुमुखी क्याम्पसकै लागि गर्वको विषय बन्छ । तर, विडम्बना राजनीतिको नाममा यहाँ बढी अराजकता भयो ।
    ठाकुुरराम बहुमुखी क्याम्पसमा अध्ययन गर्नेहरु प्रधानमन्त्री, मन्त्री, सचिव लगायतका उच्च ओहोदामा पुगेका छन् ।

    तर, ठाकुररामले आफ्नो त्यो पहिचानलाई कायम राख्न नसकेर अहिले बाहिर नकारात्मक सन्देश मात्रै बढी गएको छ । जसले गर्दा परीक्षाकेन्द्र समेत सारिएको छ । तराई मधेसका मात्रै होईन मध्य नेपालका धेरै विद्यार्थीहरु ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने गरेका छन् । यहीबाट उच्च शिक्षा हासिल गरेका छन् । यहाँबाट उच्च शिक्षा हासिल गर्नेहरु अहिलेपनि धेरै सरकारी उच्च पदहरुमा कार्यरत रहेका छन् । तर, त्यहि ठाकुरराम बहुमुखी क्याम्पसको छवि भने अहिले नकारात्मक रुपमा फैलिदै गएको छ । यो कसको कारणले हो ? यसमा सबै पक्ष गम्भीर हुन जरुरी छ । किनभने यो पहिले ठाकुरराम बहुमुखी क्याम्पस भन्दापनि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस भनेर चिनिन्छ । यसमा स्थानीय तहको पनि ध्यानकार्षण हुन जरुरी छ । स्वायत्त संस्था त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भएपनि वीरगन्जमा स्थापित ऐतिहासिक विरासत बोकेको शैक्षिक धरोहर भएकोले यसमा स्थानीय तहको चासो हुनुपर्छ । यसअघि ठाकुरराम बहुमुखी क्याम्पसलमा स्ववियुको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरु असफल भएका थिए । अहिले परीक्षा केन्द्रको विषयमा पनि राजनीतिक दलहरुको मौनताले पुनः एकपटक असफल हुने अवस्था छ । तर, नेपाली कांग्रेस पर्सा र नेकपा एमाले जिल्ला नेतृत्व बोलेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमै अध्ययन गर्नुभएका र स्ववियु सभापति समेत भईसक्नु भएका वर्तमान नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीले विज्ञप्ति जारी गरेर क्याम्पसको विषयमा ध्यानार्षण भएको जनाउनु भएको छ । त्यसतै दुर्घटना मा परि निधन भएका विद्यार्थी प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

    क्याम्पस का जिम्मेवार निकाय लाई राखि त्रि बि का परिक्षा नियन्त्रण ले गर्नु भएका निर्णय बिपरित जिल्ला केन्द्र लाई नराखि अरु जिल्लामा केन्द्र सार्नु पाटी का नेता हरु प्रति गरिएको अविस्वास पाटी लाई लागेको जिल्ला अध्यक्ष विश्वम्भर शर्मा ले जनाएका छन्। सर्वदलीय बैठक बसि तुरुन्तै कार्वनयण गर्न आग्रह गरेका छन्। यहाँका उद्योगी व्यावसायीहरु बोल्नुपर्छ । नागरिक समाज बोल्नुपर्छ । युवा, विद्यार्थी, किसान सबै बोल्नुपर्छ । किनभने गरिब, विपन्न किसानका छोराछोरीलाई पढ्न सहज हुने क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस नै हो । यहि क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्न सके यहाँका विद्यार्थीहरुलाई बाहिर अध्ययनका लागि जानुपर्ने बाध्यता हुदैन । अभिभावकहरुलाई पनि चिन्ता हुदैन । यहाँको रकम पनि बाहिर जादैन । तर, त्यो विषयमा यहाँका विद्यार्थीका अभिभावक र विद्यार्थीमा त्यो सकारात्मक चेतको चाहिँ विकास हुन जरुरी छ । अहिले कांग्रेस मात्रै बोलेको छ । अब जसपा, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी, जनमत, लोसपा जति राजनीतिक दलहरु छन् सबै बोल्नुपर्छ । ठाकुररामको विरासतलाई जोगाउन र त्रिभुवन विश्वविद्यालयमा यस क्याम्पसलाई हेर्ने जुन नकारात्मक दृष्टिकोण छ, त्यसलाई हटाउनका लागि एक समूहिक छलफल र बहस जोडदारले चलाउनुपर्ने आवश्यकता छ । र सबैको एकमत हुन जरुरी छ । त्यसको पहलकदमी र अग्रसरता क्याम्पसले नै लिनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑