• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल अफ्रिकाफिल्म फेस्टिबलमा सर्वोत्कृष्ट चलचित्र भाग्य घोषणा

  • वीरगंज संजाल
  • २६ असार २०८०, मंगलवार २०:१९
  • ३७९३

    वीरगंज । एघारौं नेपाल अफ्रिका फिल्म फेस्टिबल भव्य कार्यक्रमको आयोजना गरी राजधानीमा समापन समारोह सम्पन्न भएको छ । नेपाली फिल्म मात्रै नभएर देश विदेशबाट सहभागी लगभग ५० वटा फिल्मको प्रतिस्पर्धा भएको उक्त समारोहमा २२ वटा फिल्म छनौटमा परेको थियो । तीन दिनसम्म असार २३ देखि २५ गतेसम्म निरन्तर राष्ट्रिय नाचघर जमलमा प्रतिस्पर्धामा छनौट परेका चलचित्रहरूको प्रदर्शनी गरिएको थियो । नेपाल अफ्रिकाफिल्म फेस्टिबलमा सर्वोत्कृष्ट चलचित्र भाग्य घोषणा हुँदा भाग्य चलचित्रका निर्माता सरिता महर्जनले सर्वोत्कृष्ट फिल्मको अवार्ड लिनुभएको छ । फिल्म फेस्टिवलमा सबैभन्दा धेरै अवार्ड पाउने चलचित्र भाग्य बन्न सफल भएको छ भने सर्वोत्कृष्ट निर्देशक भाग्य चलचित्रका निर्देशक रोशन कुमारले पाउनु भएको थियो भने सर्वोत्कृष्ट अभिनेत्रीबाट निता ढुंङ्गाना अनि सर्वोत्कृष्ट चरीत्र अभिनेता सुनिल कटुवाले अवार्ड ग्रहण गरिएको थियो । नेपाली कथाकन गीतिचलचित्र नेपाली इतिहासको दोस्रो गीतिचलचित्र हो । चलचित्र भाग्यले एकपछि अर्को सफलता पाइरहेको सो समारोहमा नायक यशराज गराजले सर्वोत्कृष्ट अभिनेता जुरी अवार्ड पाउनु भएको थियो ।

    यसरी यस पटकको नेपाल अफ्रिकाफिल्म फेस्टिवलमा चलचित्र भाग्यले ठुलोभन्दा ठुलो अवार्ड पाउन सफल भएको छ । विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अमर कृतिमा आधारित चलचित्र भाग्यको कथा समेटिएको छ । नेपाली चलचित्र प्रकाश, प्रेमगञ्ज, हुक्का, लगायत चलचित्रलले पनि अवार्ड पाएको थियोभने छोटो चलचित्रहरू परिवर्तन, परिवार, दुविधा, फेरि, हावाम्यान, ऐजेरू, कलुवा लगायत अफ्रिकन फिल्महरू द विल्डर्स, द ट्रेन अफ द डेट, आइ गट माइ, वाटे वाटे, थिड्स एवं डेट,या, ठ्याँक यु रेन्ट लगायत चलचित्र समावेश रहेको थियो ।कार्यक्रममा प्रमुख अथिति संगीत तत्न शम्भुजित बास्कोटा रहनु भएको थियो । उहाँले चलचित्र महोत्सवमा अवार्ड पाउने र सम्मान पाउने सबैलाई हृदयदेखि शुभकामना व्यक्त गर्नु भयो । विशिष्ट अतिथिको रुपमा रहनुभएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा बरिष्ठ अभिनेता, निर्दशक कृष्ण मल्लले नेपालमा फिल्म महोत्सव गर्न निकै गाह्रो हुँदाहुँदै पनि ११ संस्करणसम्म गर्नु महोत्सवको सफलता भएको बताउनुभयो ।

    उहाँले यस्तो मन्दीको विषम परिस्थितिमा पनि यस्तो उत्कृष्ट अवार्ड गरेर आयोजकले महान कार्य गरेकोमा धन्यवादको पात्र रहेको पनि बिचार प्रकट गर्नुभयो । निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, प्रथम धार्मिक चलचित्रका महादेव चरित्रको भूमिका निभाउनुहुने राकेश खड्का, कलाकार संघका महासचिव सविन श्रेष्ठ,अभिनेता दिनेश खड्का लगायतका अतिथी रहनुभएका कार्यक्रममा प्रदेशकी सांसद मीना श्रेष्ठ लगायतले महोत्सवले नेपाली र अफ्रिकी फिल्मलाई प्रोत्साहन गरेको बताउनुभयो। आयोजक संस्थाकी अध्यक्ष तथा फेस्टिवल निर्देशक डा. मञ्जु मिश्रले अफ्रिका र नेपालीको अवस्था उस्तै भएकाले दुवैतर्फका चलचित्रको प्रोत्साहनका लागि महोत्सव गर्दै आएको बताउनुभयो । महोत्सवको सह–आयोजकमा चलचित्र विकास बोर्ड र विलक्षण क्रियसन प्रालि रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑