• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कालिकामाई गाउँपालिका भित्रको अनियमितता विरुद्ध युवा संगठनहरु एकजुट

  • वीरगंज संजाल
  • Jul 10, 2023, 10:49 am
  • ४८४९

    वीरगंज | रामनिवास कुमार पटेल | पर्साको कालिकामाई गाउँपालिका अन्तर्गतका शैक्षिक तथा स्वास्थ्यका समस्या समधानको लागि र विकासको नाममा गरिएको अनियमितता विरुद्ध कालिकामाई गाउँपालिका अन्तर्गत रहेको कालिकामाई युवा समाज,ने.बि.संघ, तिन्डोभिया युवा क्लब लगायतका युवाहरुको टोलीद्वारा संयुक्त रूपमा पालिकाको वडा नं २ भेडिहारी स्थित श्री सुकई साह मा.बि. र वडा नं १ तिन्डोभियामा रहेको स्वास्थ्य चौकीको स्थलगत अनुगमन गरेका छन् | श्री सुकई साह मा.बि. मा संयुक्त युवाहरुको टोली विद्यालयमा पुगी विद्यालयको प्र.अ. रामविश्वास प्रसाद चौरसिया संग कुरा गर्न खोज्दा आफू संग कुरा गर्ने समय नभएको बताएपछि युवाहरु द्वारा १० मिनेटको समय मात्र मागे पनि तपाईंहरू यसरी वडा कार्यालयको सिफारिस नलिकन विद्यालयमा प्रवेश गर्न नपाउने कुरा गरेपछि युवाहरु आक्रोसित भएका छन् | चौरसियाले कुरा गर्न तयार भएपछि युवाहरुले विद्यालयमा शिक्षक अभाव भएको कुरा तपाईंले पालिकामा पेश गर्नुभएको लिखतको फोटो कपी माग गर्दै शिक्षकहरूको दैनिक हाजरी हेर्ने प्रस्ताव राखेका छन् |

    विद्यालयको प्र.अ चौरसियाले आफु कुनै पनि हालतमा वडा अथवा पालिकाको पत्र बिना यो प्रस्ताव स्वीकार्य नगर्ने बताएपछि युवाहरुले सूचनाको हक हाम्रो मौलिक अधिकार भएकोले तपाईं जसरी पनि माग गरेको कुरा उपलब्ध गराउनै पर्छ भने पछि प्र.अ ले प्रहरी बोलाई संयुक्त युवा संगठनहरुलाई धम्काउने प्रयास गरेपछि विद्यालयको अवस्था तनावग्रस्त बनेको थियो! प्र.अ का अनुसार युवाहरुले उक्त वडाका सदस्य विजय साह र संजय शर्मालाई बोलाई आफूले माग गरेको कुराहरू उपलब्ध गराउन भनेपछि तपाईंहरू बिना जानकारी गराई एक्कासी विद्यालयमा आएको हुनाले आफूले शिक्षक हाजरी कुनै पनि हालतमा हेराउन नमिल्ने मनोवृत्ति जनाएका थिए! अन्त्यमा विद्यालयको शिक्षकहरूको दबाब पछि प्र.अ ले हाजरी हेराउन तयार भए पनि आफूले शिक्षक माग गरेको प्रतिलिपि भोलि अर्को दिन उपलब्ध गराउने वाचा गरे | संयुक्त युवा संगठनहरुको अनुगमन टोली वडा नं १ को तिन्डोभिय स्थित स्वास्थ्य चौकीमा पुग्दा त्यहाँको स्वास्थ्य चौकी व्यवस्थित नरहेको हुनाले त्याहाँको जन्ताले खेपनु परेको सास्ती बारे आवश्यक पहलको लागि पालिकाको कार्यालय हरिहरपुरविर्ता पुगे !

    पालिकाको विकास निर्माणको नाममा गरिएको टंकी तथा तरकारीको बीउ वितरण,धारा जडान,पंखा वितरण र बाटो निर्माणमा समेत भएको अनियमितता बारे उजुरी दिन गाउँपालिका को कार्यालयमा संयुक्त युवा संगठनहरु पुग्दा कार्यालयमा कुनै पनि सम्बन्धित कर्मचारी नभेटिँदा युवाहरु प्रमुख प्रशासकिय अधिकृत नमोनाथ यादव संग कुरा गर्न खोज्दा सम्पर्क हुननसकेपछि अर्को निकटतम व्यक्ति लाई सम्पर्क गरी यादव संग कुरा गर्नुपर्ने प्रस्ताव पठाउँदा आफू अहिले कोहीसँग कुरा नगर्ने जवाफ दिएपछि संयुक्त युवा संगठनहरु ले पालिकाको सूचना पाटी र प्रशासकिय अधिकृतको कार्यकक्ष अगाडि संयुक्त विज्ञप्ति टाँसी घर फर्केका छन् | संयुक्त युवाहरुको अनुगमन टोलीमा कालिकामाई युवा समाज अध्यक्ष आकाश चौरसिया,ने.बि.संघ कालिकामाइ अध्यक्ष राजेश कुशवाहा, तिन्डोभिया युवा क्लब अध्यक्ष कृष्ण पटेल लगायतका युवाहरुको उपस्थिति रहेको थियो |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑