• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज १० मा वडाअध्यक्षकाे पहलमा बाेरिङ जडान भएपछि स्थानीयवासी हर्षित

  • वीरगंज संजाल
  • २३ असार २०८०, शनिबार १०:५३
  • १७२५

    वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर १० काे घडीअर्वा र रानीघाटमा खानेपानीको समस्या समाधान गर्न वडाअध्यक्षाे पहलमा बोरिङ जडान भएपछि स्थानीय हर्षित भएका छन् ।पछिल्लो समय बढेको गर्मीसँगै समयमा बर्षात नहुँदा जमिनमुनि सतहको पानी सुक्दा चापाकलहरूमा पानी आउन छोडेपछि अचानक आएको खानेपानीको समस्यालाई समाधान गर्न बोरिङ जडान भएपछि वडावासी हर्षित भएका हुन् । वडाअध्यक्ष सुशील साह कानुले वडा स्तरीय बजेटबाट रानीघाट र घडिअर्वा टोल गरी दुई स्थानमा बोरिङ जडान गराएका हुन् । ‘अहिले पहिलो चरणमा वडाका दुई स्थानमा बोरिङ जडान गरेको छु ।

    दोस्रो चरणमा ठाउँ ठाउँमा पाइप मार्फत त्यसको पानी पुर्‍याउने व्यवस्थापन गर्नेछौँ,’ वडाध्यक्ष कानुले भने चापाकलहरु सुकेको कारण वडामा पर्ने घडिअर्वा र रानीघाट टोलका लगभग १ सय घरधुरीलाई खाने पानीको चरम समस्याको सामना गर्नुपरेको थियो । दैनिक रूपमा नभई नहुने कामका लागि उनीहरू टाढाबाट पानी ल्याएर काम गर्न बाध्य थिए । स्थानीयको उक्त समस्यालाई देखेर वडाध्यक्ष कानुले तदारुकताका साथ बोरिङ जडानको कार्य अगाडि बढाएका थिए ।

    पानीको समस्याले जिल्लाका अन्य स्थानका बासिन्दा पनि पीडित भइरहेको बेला वडाअध्यक्ष कानुले गरेको बोरिङ जडानको सबैले प्रशंसा गरेका छन् । वडाअध्यक्ष कानुले बोरिङ जडान भए पनि पानीको प्रयोग गर्दा ध्यान पुर्‍याउन आग्रह गरे । ‘हामीले पानीको महत्त्व बुझ्न जरुरी छ । आज यस्तो समस्या आएको छ, हामीले आफ्नो बानीमा सुधार गरेनौँ भने भोली अझै ठूलो समस्या आउन सक्छ,’ उनले भने । उनले वडामा पानीको समस्यालाई समाधान गर्न वृक्षारोपण कार्यलाई पनि आफूले प्राथमिकता दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑