• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज महानगरको कार्यालयमा कर्मचारीसंग हुलहुज्जत गर्नेहरुलाई कारबाही गर्न माग

  • वीरगंज संजाल
  • Jun 27, 2023, 6:24 pm
  • ११२१

    वीरगंज । वीरगन्ज महानगरपालिकाका कर्मचारीहरुले कार्यालयमा बसेर काम गर्न समस्या भएको भन्दै मंगलबार महानगरपालिकाका उपमेयर इम्तियाज आलमलाई ज्ञापनपत्र बुझाएका छन् । कार्यालय समयमा कामगरिरहेका बेला विभिन्न शाखाका कर्मचारीलाई केहि व्याक्तिहरुले राजनीतिक आग्रह पुर्वाग्रहले शाखामै आएर मानसिक यातना दिदै आएकाले त्यसलाई रोक्न माग गर्दै कर्मचारी सम्बद्ध संघसंगठनले उपमेयर आलमलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    स्थानिय तह कर्मचारी युनियन जिल्ला कार्यसमिति पर्सा,नेपाल कर्मचारी संघ वीरगन्ज महानगरपालिका र स्थानीय तह कर्मचारी संघ नेपालले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्।महानगरको नगरसभाको १२औं अधिवेशनले निर्दिष्ट गरेका नीति तथा कार्यक्रम अनुसारका विकास निर्माण, सामाजिक विकासका कार्यक्रम तथा बजेट कार्यान्वयनमा आफुहरु अहोरात्र खटिरहेको भएपनि विभिन्न स्थानमा कार्यान्वयन भई रहेको योजनाका सन्दर्भमा राजनीतिक पुर्वाग्रह एवं प्रतिसोधको भावनाले महानगरपालिकाको विभिन्न शाखामा पुगेर कर्मचारीहरुसंग हुुलहुज्जत गर्दै अबाञ्छित दवाव दिने काम भइरहेको कर्मचारी संगठनहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

    कर्मचारीहरुलाई बदनाम गर्ने र तनाब दिने त्यस्ता क्रियाकलाप र उच्छृंखल गतिविधिमा संलग्न व्यक्तिहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याई काम गर्ने वातावरण सृजना गरी शान्ति सुरक्षा व्यबस्था मिलाउन आग्रह गर्दै ज्ञापनपत्र बुझायएको कर्मचारी संगठनका नेताहरुले बताएका छन् ।आफुहरुको माग सम्बोधन नगरिए महानगरपालिका कार्यालयको अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज ठप्प पारी आन्दोलनमा उत्रने चेतावनी पनि उनिहरुले दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑