• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बालिका बलात्कार गर्ने पूर्वहवल्दार पक्राउ

  • वीरगंज संजाल
  • Jun 25, 2023, 11:56 am
  • ८४९

    वीरगंज । मोरङको कटहरी गाउँपालिका–२ मा शनिबार दिउँसो सुस्त मनस्थितिकी १ जना बालिका बलात्कृत भएकी छन् । छिमेकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वहवल्दारलाई पक्राउ गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बलात्कारमा संलग्न ४० वर्षीय गणेश राजवंशीलाई पक्राउ गरिएको हो । राजवंशी नेपाल प्रहरीका अवकाश प्राप्त हवल्दार हुन् । उनको घरमा किराना पसल पनि छ ।

    प्रारम्भिक अनुसन्धानबाट आफ्ना छोरासँग खेल्न घरमा आएका बेला राजवंशीले ललाईफकाई बालिकालाई बलात्कार गरेको पत्ता लागेको दाहालले बताए । प्रहरीका अनुसार घटना दिउँसो २ बजेतिरको हो । तर, बालिकाको स्वास्थ्यमा समस्या भएको भन्दै आफन्त र परिवारका सदस्यले उपचारका लागि विराटनगर ल्याएपछि मात्रै घटना बाहिर आयो । पीडित बालिकालाई राति १२ बजेतिर अस्पताल भर्ना गरिएको थियो । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पीडित र पीडक छिमेकी हुन् । डीएसपी दाहालका अनुसार पीडित बालिका पीडक राजवंशीको छोरासँग खेल्न र पसलमा सामान किन्नका लागि उनको घरमा जानेआउने गर्थिन् । बालिकाका अभिभावक काममा गएको र छोरासँग खेल्नका लागि घरमा आएको मौका छोपेर राजवंशीले बलात्कार गरेको पाइएको उनले बताए ।

    उनका अनुसार घटना सार्वजनिक हुनसाथ राजवंशीलाई राति नै पक्राउ गरिएको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान अघि बढाउने तयारी गरिएको जानकारी डीएसपी दाहालले दिए । राजवंशीले यसअघि पनि बालिकालाई बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । यसअघि घटना कहिले भयोभन्ने खुल्न सकेको छैन । तर, पटकपटक बलात्कार गरेको पाइएको जानकारी प्रहरीले दिएको छ । ‘बलात्कारपछि अनेक डर देखाउने र धम्की दिने गरेका कारण त्रासमा परेकी बालिकाले घटनाका बारेमा कसैलाई सुनाउन नसकेको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘पछिल्लोपटक भने उपचारका लागि अस्पताल ल्याउनु परेपछि घटना बाहिर आएको हो ।’पीडित बालिका कक्षा १ मा अध्ययनरत छिन् । विद्यालय पुगेर नियमित अध्ययन गर्ने गरेको भएपनि सुस्त मनस्थितिकै कारण उनको पढाइमा प्रगति हुन नसकेको पाइएको डीएसपी दाहालले बताए । उनका अनुसार पीडितको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त
  • लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित
  • गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै
  • कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    सुनसरीको दुहबीमा निकालियो सद्‌भाव र्‍याली

    सुनसरी घटना : दुई पालिकामा शोक बिदा, सामाजिक सद्भाव कायम गर्न अपिल

    सिरहामा आज पनि प्रदर्शन, बालेन र सुधनको राजीनामा माग्दै नाराबाजी

    सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन

    लक्ष्मी खड्काको हत्या प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा वीरेन्द्र प्रसाद सिंहद्वारा गहिरो दुःख व्यक्त

    News

    लाइसेन्स भाडामा लगाएर राजस्व ठगी गर्ने भन्सार एजेन्ट तीन महिनाका लागि निलम्बित

    News

    गोरखपुर–सुनौली हाइवेको निर्माणले अब दिल्ली–नेपाल यात्रा ८ घन्टामै

    News

    कप्तानगञ्ज घटनाः कोशी कटान क्षेत्रमा आगजनी र तोडफोड

    News

    वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑