• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरको गोदाममा मल पर्याप्त

  • वीरगंज संजाल
  • ७ असार २०८०, बिहीबार ११:३५
  • १४४१

    वीरगंज । बेला बेलामा मल नपाएर किसानदेखि राजनीतिक दलले पनि विरोधका कार्यक्रमहरु गर्दै आएको अवस्थामा यस वर्ष तत्कालका लागि धनुषामा मलको अभाव नरहेको सरोकारवाला निकायले जानकारी दिएका छन् । जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका अनुसार अझै गोदाममा ठूलो परिमाणमा रासायनिक मलको मौज्दात रहेको छ । सो कार्यालयका प्रमुख रवि कुमार केसरीका अनुसार अहिले गोदाममा युरिया १ हजार १३१ दशमलव ७५० मेट्रिकटन,डिएपि ९६२ दशमलव८५० मेट्रिकटन र पोटास् २ दशमलव ७५० मेट्रिकटन रहेको बताए । उनले चालु अािर्थक वर्षमा अहिलेसम्म ४ हजार २७० दशमलव ७०० मेट्रिकटन युरिया, २ हजार ३४९ दशमलव ८ सय मेट्रिकटन डिएपि र २११ मेट्रिकटन पोटास वितरण गरिएको बताए ।

    धान रोपाइको सिजन भएसँगै अव रसायनिक बलको बिक्री वितरण बढ्ने उनले बताए । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामको गोदाममा अहिले रासायनिक मल पर्याप्त भए पनि धनुषा र महोत्तरीको लागि वार्षिक आवश्कता बमोजिम मल अझै कम्पनीसंग नरहेको प्रमुख केसरीले बताए । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयको वार्षिक लक्ष्य युरिया ९ हजार, डिएपि ६ हजार र पोटास ५५१ मेट्रिकटन रहेको छ । जुन कम्पनीको मौज्दात भन्दा धेरै बढी रहेको छ । केसरीले बाँकी रहेको मल अब केही दिनमा आउने बताए । सिजनमा स्थानीय तहले आन्तरिक विवादका कारण सिफारिस नदिँदा धनुषा र महोत्तरी जिल्लामा रहेका २ सय ६ वटा थोक बिक्रेताहरुलाई माग अनुसारको मल उपलब्ध गराउन नसक्दा गोदामा मल थन्किएको हो । स्थानीय तहको आन्तरिक विवादको कारण स्थानीय तहमा रहेका सहकारीहरुले मलको खरिद गर्न नसक्दा गोदाममा ठूलो संख्यामा रासायनिक मलका बोराहरु थन्काएर राखिएको छ ।

    संघीय सरकारले धान गहु,मकै र तरकारी खेती गर्ने किसानहरुलाई प्राथमिकतामा राखी सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउँदै आए पनि मल समबन्धमा सिफारिस गर्दा स्थानीय तहले विवाद गर्ने र समयमा सिफारिस नगर्दा थोक बिक्रेताहरुले माग गरे जति मल दिन नसक्दा बढी मात्रामा मल बिक्री हुन नसकेको प्रमुख केसरी बताए । सरकारले किसानहरुलाई सहुलियत दरमा युरिया मलप्रति बोरा रु ८ सय ४३ ,डिएपि प्रति बोरा रु २ हजार २ सय ९३ र पोटासप्रति बोरा रु १ हजार ६ सय ९३ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । तर धनुषा र महोत्तरीका थोक बिक्रेताहरुले दुर्गम गाउँमा सो मल ल्याउँदा ढुवानी खर्च बढी लाग्ने,बाटोमा प्रहरीले क्षमता भन्दा बढी लोड गरेको भनेर जथाभावी रकम माग्ने गरेकाले महगोमा मल बेच्नुपर्ने बाध्यता रहेको बिक्रेताहरुको गुनासो छ । जनकपुरधाम शाखाको गोदाममा मल पर्याप्त रहे पनि बिक्रेताहरुले मागे जति मल उपलब्ध नगराउँदा अहिले पनि कति ठाउँमा मलको समस्या देखिएको छ । सरकारले उखु गर्ने किसानलाई प्राथमिकतामा नराख्दाँ कतिपय किसानहरु खरिद गरी लगेको मल उखु खेतीमा प्रयोग गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑