• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वडा सदस्यहरुमाथि नगरप्रहरीबाट लाठीचार्ज गराई कलैयाको निति तथा कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • ७ असार २०८०, बिहीबार १०:१६
  • १६८५

    वीरगंज । कलैया उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम बुधबार बिवादै विवादको बिचमा एकलौटी रुपमा सम्पन्न भएको छ। कलैया स्थित करण राज पार्टी प्यालेसमा राखिएको निति तथा कार्यक्रममा कलैया उपमहानगरपालिकाको सम्पुर्ण वडाको वडा सदस्यहरुले बिरोध गरेका छन्। सम्पुर्ण वडा सदस्यहरु निति तथा कार्यक्रम हामिलाई कम्तिमा पाँच दिन अघि प्राप्त भएपछि हामि छलफल गरी सहभागी हुने माग गरेका छन्। तर कलैया उपमहानगरपालिकाको नगरप्रमुख बिनोद साहले एकलौटी रुपमा निति तथा कार्यक्रम सँचालन गराएका थिए ।

    निति तथा कार्यक्रम एकलौटी रुपमा सँचालन भएपछि सम्पुर्ण वडा सदस्यहरु सभा हलमा प्रवेश गरी निति तथा कार्यक्रम स्थगित गर्नु पर्ने चर्को नाराबाजी गरेका थिए। वडा सदस्यहरुको चर्को नाराबाजीको बिचमा पनि नगरप्रमुख साहले उपस्थित अतिथिहरु स्वागत गर्नेमा नै ब्यस्त रहेको कारण वडा सदस्यहरुले सभा हलको कुर्सी तोडफोड समेत गरेका छन्। कुर्सी तोडफोड पछि कलैया उपमहानगरपालिकामा कार्यरत नगरप्रहरीहरुले वडा सदस्यहरु माथि लाठि चार्ज गर्दै सभाहलबाट बाहिर निकालेका थिए । नगरप्रहरीको लाठीचार्जबाट कुटाईएका कलैया उपमहानगरपालिकाको वडा नं १७ का वडा सदस्य अवास अँसारी, वडा नं २ का वडा सदस्यमनोज साह , वडा नं १५ का वडा सदस्य आहाव अँसारी, वडा २२ का वडा सदस्य महेश कुशवाहा लगायतका वडा सदस्यहरु सभाहल बाहिर होहल्ला मचाईरहेको बेला नगरप्रहरीहरु सभाहलको गेटमा लामबद्ध रुपमा खडा भई भित्र जान दिएका थिएनन्।

    सोहि मौका छोपी नगरप्रमुख साहले वडा सदस्यको हो हल्लाको वास्ता नगर्दै आफ्नो निति तथा कार्यक्रम सम्पन्न गरेका छन्। एकलौटी रुपमा गरीएको निति तथा कार्यक्रम कर्मचारीहरुलाई , प्रधानाध्यापकहरुलाई तथा उत्कृष्ट करदातालाई सम्मान समेत गरीएको छ। बिवादै विवादको बिचमा नगरप्रमुख साहको निर्देशनमा उप प्रमुख रौशन परविनले एक अर्व ५४ करोड ३८ लाख ६६ हजार २५० रुपैयाको बजेट प्रस्तुत गरेकि छिन। जसमा पुजिगत तर्फ ६२ करोड ४० लाख ६६ हजार २५० रुपैया र चालु तर्फ ९१ करोड ९८ लाख रुपैया प्रस्तुत गरेकि छिन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑