आज:
  • होमपेज / Breaking News

    स्वास्थ्यकर्मी संघ वीरगंजकाे प्रथम अधिवेशन सम्पन्न

  • वीरगंज संजाल
  • २ असार २०८०, शनिबार १८:३९
  • २०७३

    वीरगंज । नेपाल स्वास्थ्यकर्मी संघ वीरगंज महानगरपालिकाकाे प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध रहेको नेपाल स्वास्थ्यकर्मी संघकाे अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुकाे सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे ।

    उक्त कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले प्रमाणपत्र वितरण गरेका थिए । सपथ ग्रहण तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उपप्रमुख आलमले स्वास्थ क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरु भगवानको दोस्रो रुप मानिने गरेकाे वताए ।

    स्वास्थ्यकर्मीहरुको कदर गरि उचित मुल्यांकन हुनु आवश्यक रहेकाे वताउँदै उनले आउने दिनमा म संग हुने सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति पर्साका अध्यक्ष श्रीजना चौधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्सा प्रदेश सभा क्षेत्र नम्बर १ को २ को सभापति अनिल सिंह, ट्रेड युनियन पर्साका जिल्ला सभापति छाेटेलाल साह, नेपाली कांग्रेसका पोखरीया नगरपालिकाका नगर सचीव धर्मराज यादव, उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाब लगायतकाे सहभागिता रहेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑