वीरगंज । रामनिवास कुमार पटेल । बिगत २ हप्ता देखिको चरम गर्मीका बिच आज वीरगंजमा पनि वर्षा भएको छ ।
आज मंगलबारको दिन वीरगंजको राधेमाई लगायत आसपासमा हावाहुरी सहितको मध्यम वर्षा भएको हो ।
आज बेलुका केहिबेर हावाहुरीसहितको बर्षा भएको थियो । अधिकतम तापक्रम भएसंगै गर्मीले कष्ठकर भएको जनजीवन वर्षाले केहि राहत मिलेको छ ।