• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०८०, मंगलवार १२:४८
  • २७२९

    वीरगंज । सिरहामा सूर्यनारायण सत्यनारायण मोरबैता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् प्राध्यापक कार्यकक्षमै थुनिएका छन् । सोमबार जनमत विद्यार्थी संघले उनीहरुलाई कार्यकक्षमै एक घण्टा थुनेका थिए । स्ववियू निर्वाचनमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्नुपर्ने माग गर्दै क्याम्पस प्रमुख र प्राध्यापकलाई थुनिएको सभापति दीपेन्द्र यादवले जानकारी दिए । उनका अनुसार क्याम्पस प्रशासनले निर्वाचित भएको दुई महिना वितिक्सदासमेत प्रमाणपत्र दिएका छैनन् । क्याम्पस प्रमुख रामहित यादव, सहायक क्याम्पस प्रमुख ब्रह्मदेव यादव, प्रशासन प्रमुख प्रदीप यादव र निर्वाचन समितिका सदस्य देवशंकर यादवलाई उनीहरुले कार्यकक्षमा थुनेका थिए ।

    गत चैत ५ मा भएको स्ववियू निर्वाचन भएको थियो । उक्त निर्वाचनमा निर्वाचित भएको प्रमाणपत्र र स्ववियू पदाधिकारी बस्ने कार्यकक्षको निम्ति आग्रह गर्दा वेवास्ता भएपछि तालाबन्दीमा उत्रिनुपरेको सभापति यादवले बताए । कार्यकक्षमै उनीहरुलाई एक घण्टा थुनेपछि ताला खोलिएको थियो । सबै प्रक्रिया पु¥याएर उनीहरुलाई प्रमाणपत्र उपलब्ध गराउने क्यामप्स प्रमुखको आश्वासन छ । यता नेविसंघ, विद्यार्थी फोरम लगायतले निर्वाचनमा धाँधली भएको भन्दै आन्दोलनमा रहेको छ । जसले गर्दा क्याम्पसमा पटकपटक तालाबन्दी हुने गरेको छ ।

    क्याम्पस प्रमुख यादवले सबै विद्यार्थी संगठनलाई वार्ताबाट सहमतिमा आउन आग्रह गरे पनि सहमति हुन नसकेको बताए । निर्वाचनको परिणाम घोषणा भएपछि अरू विद्यार्थी संगठनको अवरोधको कारणले प्रमाणपत्र हस्तान्तरणमा ढिलाइ भइरहेको बताए । नेविसंघका क्याम्पस इकाइ सभापति नवरत्न साहले स्ववियू निर्वाचनमा फर्जी विद्यार्थी फेला परेको र क्याम्पस प्रशासनको मिलेमतोमा जनमत विद्यार्थी संगठन निर्वाचित भएको दाबी गर्दै छानबिन गर्न माग गरिरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑