• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा आयाेजित आकस्मिक रक्तदान कार्यक्रममा ३० जनाद्वारा रगत दान

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०८०, सोमबार २०:०४
  • १२७७

    वीरगंज । वीरगन्जमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ६ महिला सहित ३० जनाले रगतदान गरेका छन् । रक्तसञ्चार केन्द्र वीरगन्जमा रगतको अभाव रहेको जानकारी पाएपछि भोलेन्टियर समूह वीरगन्जले साेमबार आयाेजना गरेकाे आकस्मिक रक्तदान कार्यक्रममा ३० जनाले रगतदान गरेका हुन् । आदर्शनगरस्थित रहेको मधुशाला रेस्टुरेन्टमा आयोजित रक्तदान कार्यक्रममा कृष्णा कुश्वाहा, चन्द्रिका प्रसाद यादव, मनोज सरार्फ, कमलेश गुप्ता, ममता जैसवाल, राधा अग्रवाल, प्रमोद शर्मा, संदिप कुमार साह, जुबैर मंसुरी, प्रियंका गुरुङ, काजल सरार्फ लगायतले रगत दान गरेका हुन् ।

    भाेलेन्टियर समूहका अध्यक्ष राजन श्रीवास्तवकाे अध्यक्षतामा आयाेजित रक्तदान कार्यक्रममा रगत दान गरेकाहरुलाई प्रमाणपत्र वितरण गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हरेक तीन महिनामा रगत आफैं नष्ट हुने भएकोले समय समयमा रगत दान गर्न अपिल गरे ।मेयर सिंहले भने “मौसम अनुकूल हुदा देखिने रक्तदाताहरुको भिड अहिले बढ्दो गर्मीका कारण न्युन भएको छ । रगतको अरु कुनै वीकल्प नरहेकोले मानवीय कार्यमा हातोमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।” कार्यक्रममा मेयर सिंहका प्रेस सल्लाहकार महेश दास, वडा नम्बर ५ का वडाअध्यक्ष प्रदिप चौरसिया, नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंह, युवा अभियन्तअ कमल चौलागाईं, भाेलेन्टियर समूहका कमलेश कुश्वाहा, विकी सरार्फ, किशन सरार्फ, दिनेश गुप्ता, राधेश्याम गुप्ता, रवि लगायतको उपस्थिति रहेको थियो ।

    रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख साैरभराज पाण्डेले गर्मी सुरु हुने बित्तिक्‍कै रक्तदान कार्यक्रममा कमी देखिएको बताए। हाल बढ्दै गएको भिष्ण गर्मीका कारण पहिले निर्धारित भइसकेका रक्तदान कार्यक्रम पनि रद्ध भइरहेको पाण्डेले बताए । पाण्डेले भने “रगत संकलन न्युन हुदा पनि दैनिक ७०/८० पोका रगत व्यवस्थापन गरेर पठाइरहेका छौँ ।” पाण्डेका अनुसार महिनामा मुस्किलले तीन चारवटा संघ संस्थाले रक्तदान कार्यक्रम गरे पनि माग अत्याधिक रहेकाले संकलित रगत एक दुई दिनमै सकिन्छ । रगत लिन आउने गम्भीर बिरामीका कुरुवालाई भने केन्द्रको सम्पर्कमा रहेका नियमित रक्तदातालाई बोलाएर रक्तदान गर्न लगाइने गरेको पाण्डले बताए । सामान्य दिनहरूमा रक्तदाताहरुको भिड हुने वीरगन्जमा पनि गर्मीको असरले नराम्रो प्रभाव पारेको देखिन्छ । तर जस्तोसुकै अवस्था भएपनि मेसिन बाट बनाउन नपाउने रगत मान्छेको शरीर बाट निकालेर मात्र मान्छेको शरिरमा चढाउन पाउने भएकोले मानवीय कार्यमा सहयोग गर्न केन्द्रका प्रमुख पाण्डेले सबैमा अनुरोध गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑