• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यस्ता बानीले बर्बाद हुन सक्छ तपाईंको जीवन

  • वीरगंज संजाल
  • २९ जेष्ठ २०८०, सोमबार १५:३९
  • १६३७

    वीरगंज । जीवनमा यदि खुशी रहेर बाँच्नु छ भने तपाईंले आफूलाई सधैं सकारात्मक विचारसँग राख्नुपर्छ । तपाईं सकारात्मक सोंच्नुहुन्छ भने कुनै पनि समस्या ठूलो लाग्दैन । कुनै पनि समस्यालाई सकारात्मक ऊर्जाले भगाउनुहुन्छ । कतिपय अवस्थामा यस्तो पनि हुन्छ तपाईंले चाहेर पनि राम्रो सोंच्न सक्नुहुन्न किनकी तपाईं नकारात्मक विचारबाट घेरिनु हुन्छ । जसले तपाईंलाई सही बाटो देखाउँदैन । दिमाग तपाईंको शरीरको पावरहाउस हो, जसले तपाईंलाई कन्ट्रोल गर्दछ । यदि यसलाई नियन्त्रणमा ल्याउनुभयो भने बुझ्नुस् सबै कुरा नियन्त्रित छ । तर यो स्वस्थ रहन पनि एकदमै जरुरी हुन्छ, जसले तपाईंलाई सुधारेर स्वस्थ बनाउन सक्छ ।

    १. नकारात्मक सुन्न बन्द गर्नुस्

    जब तपाईं नकारात्मक व्यक्तिसँग कुरा गर्नुहुन्छ उनीहरुको संगतले आफू पनि त्यस्तै सोच्न थाल्नुहुन्छ । तपाईंको सोच पनि नकारात्मक हुन थाल्छ । त्यसैले यस्ता मानिस तथा त्यस्ता कुराबाट टाढा रहनुहोस् । दोस्रो कुरा इन्टरनेट एउटा फरक दुनियाँ हो जहाँ नकारात्मकता एकदमै धेरै भरिएको छ । त्यसैले टिभी, इन्टरनेटमा हुने नकारात्मक कुराबाट पनि टाढा रहनुहोस् । राम्रो र सकारात्मक कुरा मात्रै हेर्न सुरु गर्नुहोस् ।

    २. अल्छीपनाबाट टाढा रहने

    अल्छीपनाले तपाईंको शरीर डम्प हुन थाल्छ । जस्तै कुनै मेसिनलाई तपाईंले महिनौं चलाउनु भएन भने त्यसमा खिया लाग्न थाल्छ वा बन्द हुन थाल्छ त्यसरी नै मानिसको शरीर पनि त्यस्तै हुन्छ ।

    तपाईं जति अल्छी गर्दै जानुहुन्छ त्यति नै तपाईंको शरीर निस्क्रिय हुँदै जान्छ । शरीरमा ऊर्जा कम हुन थाल्छ, रगत संचारमा कमी हुन्छ र कमजोर हुन थाल्छ । जसले गर्दा तपाईंको दिमाग पनि कमजोर हुँदै जान्छ ।

    ३. चर्को संगीत नसुन्नुहोस

    संगीतले तपाईंको मनलाई जति शान्त पार्छ, त्यहीँ यदि चर्को आवाजमा सुन्नुभयो भने मन र दिमागमा पनि त्यसको असर देखिन थाल्छ । हरेक दिन ३० मिनेट भन्दा बढी चर्को आवाजमा संगीत बजाउँदा सुन्ने क्षमता पनि कम हुँदै जान्छ । अल्जाइमर जस्ता रोगको खतरा बढेर जान्छ । कानका कमजोर कोषिकालाई चर्को संगीतले नोक्सान पुर्‍याउँछन् ।

    ४. आफ्नो तुलना अरुसँग गर्न बन्द गर्नुस्

    आजको समयमा सबैभन्दा दुःखको कुरा तपाईं आफूलाई अरुसँग तुलना गर्न थाल्नुहुन्छ । यो तपाईंको जीवनको लागि एकदमै नराम्रो कुरा हो । सधैं सम्झने कुरा के हो भने, तपाईंको एकमात्र प्रतिस्पर्धा आफैसँग हुन्छ, तपाईंले आफैसँग जित्नु पर्छ अरुसँग होइन । किनकी तपाईं सबैभन्दा फरक हुनुहुन्छ ।

    ५. आफैप्रति शंका गर्न बन्द गर्नुहोस्

    यदि तपाईं आफैसँग शंका गर्नुहुन्छ भने दोस्रो व्यक्तिले पनि तपाईंलाई विश्वास गर्न सक्दैन । किनकी तपाईंलाई नै आफैप्रति विश्वास छैन भने अरुले कसरी विश्वास गर्छ ? त्यसैले सफलता प्राप्त गर्न आफूप्रति विश्वास गर्न एकदमै जरुरी हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑