• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज क्लासिक टेक इन्टरनेटले ठगी गरिरहेको पिडित सेवाग्राहीको गुनासो

  • वीरगंज संजाल
  • २८ जेष्ठ २०८०, आईतवार ०८:३७
  • २८१३

    वीरगंज । रामनिवास पटेल । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गुणस्तरहिन सेवाका कारण पोखरियाका सेवाग्राही पिडित बनेका छन् । आफूलाई देशकै सर्वोत्कृष्ट इन्टरनेट सेवा प्रदायक भनेर दावी गर्ने क्लासिक टेकले काम भने ठिक उल्टो गर्ने गरेको प्रयोगकर्ताहरुको गुनासो छ । इन्टरनेटमा आएको समस्या बारे गुनासो गरेको बीस दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएको क्लासिक टेकक प्रयोगकर्ता पोखरिया – ७ निवासी अविनास पटेलले दुःखेसो पोखे । ग्राहक प्रतिनिधि केन्द्रमा फोन गर्दा समस्या बारे सम्बन्धित ब्राञ्चलाई जानकारी गराइएको जवाफ आएपनि वीरगन्ज ब्राञ्चले समस्या समाधानका लागि कुनै काम नगरेको पटेलले बताए ।

    ‘समस्या बारे ग्राहक प्रतिनिधि केन्द्रलाई कयौँ पटक जानकारी गराएको छु तर कुनै सुनुवाइ भएको छैन,’ उनले भने, ‘वीरगन्जस्थित ब्राञ्च अफिसमा पुगेरसमेत गुनासो गरिसक्यौँ । आज, भोलीमा समाधान हुन्छ भनेर त्यहाँका कर्मचारीले जवाफ फर्काउँछन् ।’ इन्टरनेट बापतको शूल्क तिर्न एक दिन ढिलाइ हुँदा सेवा अवरुद्ध गर्ने क्लासिक टेकले बीस दिनसम्म इन्टरनेट नचल्दाको क्षतिपूर्ति दिनुपर्ने पटेलले माग गरे ।’ कम्पनिको उपकरण बिग्रिँदा पैसा तिरेर पनि आफू इन्टरनेट प्रयोग गर्न नपाउनु एक किसिमको ठगी भएको उनको ठम्याई छ । वीरगन्ज ब्राञ्चकाका पदाधिकारीसँग भेट्न खोज्दा कोही भेट्न पनि नमानेको पटेलले बताए ।

    ‘त्यहाँका कर्मचारीले हामी समाधान गर्न काम गर्दैछु भन्छन् र त्यस बाहेक आफूहरुलाई केही थाह नभएको बताउँछन् । शाखा प्रवन्धकसँग भेट्न खोज्दा कोही छैन भनेर जवाफ फर्काउँछन् । नम्बर माग्दा पनि दिँदैनन्,’ उनले भने । यस विषयमा जानकारी लिन क्लासिक टेकको वेबसाइटमा उपलब्ध वीरगन्जस्थित ब्राञ्चको मोबाइल नम्बर ९८०१००६६३३ मा फोन गर्दा ग्राहक प्रतिनिधि केन्द्रकी कर्मचारीले फोन उठाइन् । वीरगन्ज शाखाका सम्पर्क व्यक्तिको नाम र नम्बर माग गर्दा उनले आफूहरुलाई यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑