• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनुदान दुरुपयोग हुन नदिन वास्तविक किसानहरुको पहिचान गर्दै वीरगन्ज महानगर

  • वीरगंज संजाल
  • २७ जेष्ठ २०८०, शनिबार २०:११
  • १२४५

    वीरगंज । सरकारी अनुदान दुरुपयोग हुन नदिनका लागि वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रमा रहेका वास्तविक कृषकको पहिचानका लागि अभियान चलाउने भएको छ । वास्तविक कृषकको पहिचान नहुँदा सेवा प्रवाह गर्न महानगरपालिकालाई कठिनाई हुनुका साथै कृषकका नाममा गैह्र कृषकले सरकारी अनुदानको फाइदा लिइरहेको भेटिएकाले त्यसैलाई मध्यनजर गरि महानगरले वास्तविक कृषकको पहिचानका लागि अभियान चलाउन लागेको हो । महानगरका मेयर राजेशमान सिंहले सरकारी अनुदानको दुरुपयोग हुनबाट रोक्नका लागि महानगरपालिकाले वास्तविक कृषकहरुको पहिचानका लागि अभियान चलाउन लागिएको बताए ।

    कृषकलाई विभिन्न सीप सिकाउँदै आत्मनिर्भर बनाउन र उनीहरुलाई प्रोत्साहन स्वरुप अनुदान दिन कृषक पहिचान आवश्यक भएकाले अभियान चलाउन लागिएको उनले बताए । सिंहका अनुसार , पहिलो चरणमा महानगरको वडा नम्बर १६, १७, २७, ३० र ३२ गरि ५ वटा वडामा वास्तविक कृषकको तथ्यांक संकलन गर्ने तयारी महानगरको छ ।यी पाँच वटा वडामै सबैभन्दा बढी कृषि योग्य जमिन हुनुका साथै कृषिमा आत्मनिर्भर हुनेको संख्या पनि बढी रहेकाले पहिलो चरणमा यही ५ वटा वडाबाट वास्तविक कृषक पहिचानका लागि टोली खटाउने तयारी गरिएको महानगरपालिकाको कृषि विकास अधिकृत रोशनी यादबले बताइन् ।कृषक पहिचानको लगत आएपछि कृषकलाई प्रोत्साहन स्वरुप प्रदान गर्ने अनुदान रकम गैह्र कृषकले लैजाने प्रचलन पूर्ण रुपमा नियन्त्रणमा आउने र यसले वास्तविक कृषकलाई फाइदा पुग्ने यादबले बताइन् ।

    वास्तविक कृषक पहिचानका लागि सञ्चालन गरिने अभियानका लागि महानगरपालिकाले स्वयंसेवक भर्ना गरेर उनीहरुलाई प्रशिक्षण समेत दिएको छ ।शनिबार कृषि ज्ञान केन्द्र बाराका प्रमुख रामजीवन ठाकुरले स्वयंसेवकहरुलाई कृषक गणनाका लागि आवश्यक सूचक तथा बिधीहरुका बारेमा प्रशिक्षण दिएका हुन् । यादवका अनुसार , प्रशिक्षण लिएका स्वयंसेवकहरुले सम्बन्धित कृषकको घरघरमा पुगेर मोबाइलमा रहेको एप्लिकेशनबाटै डिजिटल रुपमा तथ्याकं प्रविष्ट गर्नेछन् ।महानगरले आइतबारबाटै सम्बन्धित वडाहरुमा तथ्यांक संकलनका लागि स्वयंसेवकहरुलाई खटाउने यादवले जानकारी दिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑