• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चेक नै नकाटी साढे ३६ खर्ब रकम भुक्तानी

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०८०, आईतवार १९:०७
  • १६७७

    वीरगञ्ज । विद्युतीय भुक्तानी कारोबार बढेसँगै चेक नै नकाटी साढे ३६ खर्ब रुपैयाँ रकम भुक्तानी भएको छ । आइतबार संघीय संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार चेक बिना नै ३६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । विद्युतीय भुक्तानी पूर्वाधारमा बढेको लगानी, यसका लागि गरिएको प्रोत्साहन र विद्युतीय उपकरणमा सर्वसाधारणको पहुँचका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रुपमा बढेको छ ।

    गत फागुनसम्ममा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)बाट मात्रै २२ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । सरकारले २०७६ सालदेखि आरटिजिएस प्रणाली लागू गरेको थियो । सो अवधिदेखि हालसम्ममा करिब २३ खर्ब रुपैयाँ रकम चेक बिना नै रकम भुक्तानी भएको देखाएको छ ।

    त्यसैगरी, फागुनसम्ममा एटीएमबाट ८१ अर्ब ७३ करोड रुपैयाँ, इसिसिबाट ४ खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ, आइपिएसबाट १ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ, कनेक्ट आइपीएसबाट ३ खर्ब ४० अर्ब रुपैयाँ, डेबिट कार्डबाट ८५ अर्ब १४ करोड रुपैयाँ, क्रेडिट कार्डबाट १ अर्ब ४१ करोड र प्रिपेड कार्डबाट ३७ करोड रुपैयाँ विद्युतीय कारोबार भएको उल्लेख गरेको छ ।

    साथै, इन्टरनेट बैंकिङमार्फत् १३ अर्ब ८६ करोड रुपैयाँ, मोबाइल बैंकिङबाट १ खर्ब ९१ अर्ब ८२ करोड रुपैयाँ, शाखारहित बैंकिङबाट १ अर्ब ५२ करोड रुपैयाँ, वालेटबाट १८ अर्ब १६ करोड रुपैयाँ, क्यूआरमा आधारित २० अर्ब ७८ करोड रुपैयाँ, पिओएसबाट ४ अर्ब ७१ करोड रुपैयाँ र इ कमर्सबाट ४७ करोड रुपैयाँ कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑