• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रेडियो वीरगन्जद्वारा आधारभूत पत्रकारिता सम्बन्धि एक हप्ते तालिम सञ्चालन

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०८०, आईतवार १८:५५
  • १५४१

    वीरगन्ज । वीरगन्जमा रेडियाे वीरगन्जले एक हप्ते उदघाेषक तथा आधारभुत पत्रकारिता तालिम सञ्चालन गरेकाे छ । वीरगन्जकाे हाेटल पुजनमा आइतबारदेखि सञ्चालित तालिमको वीरगन्ज महाागरपालिकाका मेयर राजेशमान सिंहले गमलाकाे बिरुवामा पानी हालेर समुद्घाटन गरेका हुन् । समुद्घाटन समाराेहमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले आफ्नोे याे कार्यकालमा यहाँका सबै पत्रकारहरु एकढिक्का भएर अगाडि बढेकाे हेर्न चाहेकाे बताए ।

    वीरगन्जका पत्रकारहरुलाई लक्षित गर्दै उनले भने, यदि मेरा कमिकमजाेरि भए निर्धक्क भएर लेख्नु हाेस्, मलाई कुनै आपत्ति छैन, त्यसले मलाई सच्चिने अवसर दिन्छ । तर यदि राम्रो काम गरेकाेछु भने त्यसबारेपनि निष्पक्ष भएर लेख्न आग्रह गर्छु । वीरगन्ज काे पत्रकारितामा पनि केही सुधारकाे आवश्यकता रहेकाेले यसमा ध्यान दिन पत्रकार सम्बद्ध संघसंगठनका अगुवाहरुकाे ध्यानाकर्षण पनि उनले गराए । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहानले मुलुकमा आर्थिक मन्दीसंगै मिडिया क्षेत्रपनि संकटमा परेकाे बताए । पत्रकारिता क्षेत्रमापनि केही विकृति भित्रीएकाेमा चिन्ता व्यक्त गर्दै उनले यसमा शुद्धीकरणकाे अपरिहार्यता रहेकाे बताए ।पित्त पत्रकारिता नगर्न आग्रह गर्दै उनले भने, पत्रकारिता क्षेत्रमा भविष्य छ, त्यसका लागि समुदायका लागि पत्रकारिता गर्नुपर्छ ।

    तालिमका मुख्य प्रशिक्षक डाक्टर नवराज लम्सालले जागिरकाे लागि मात्रै पत्रकारिता नगर्न वा याे क्षेत्रमा नआउन तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गरे । रेडियाे वीरगन्जका अध्यक्ष ध्रुब साहले वीरगन्जका सञ्चार गृहमा अहिले जनशक्ति अभाव भएकाे बताए । त्यसैलाई मध्यनजरगरि याे तालिमकाे आयाेजना गरिएको बताए । तालिममा १५ जना प्रशिक्षार्थीहरु सहभागी रहेकाेमा तालिम पश्चात् यी मध्ये ६ जनालाई रेडियो वीरगन्जमा राेजगारी दिने उनले बताए । साहकै अध्यक्षतामा भएकाे तालिमकाे उद्घाटन कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्वाल, बानका मधेस प्रदेश महासचिव आर सी यादव, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, नेपाल प्रेस युनियन पर्साका निर्वतमान अध्यक्ष रामनारायण कुर्मी, उपाध्यक्ष क्रान्ति शाह, मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, मधेसदृष्टी पत्रिकाका प्रधान सम्पादम रामकुमार एलन लगायतकाे पनि उपस्थिति थियाे ।कार्यक्रमकाे सहजिकरण रेडियो वीरगन्जका समाचार प्रमुख ध्रुब अधिकारीले गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑