• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज १६ मा खानेपानीको ट्यांकी निर्माणमा स्थानीयको अवरोध

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८०, सोमबार १४:११
  • १६६५

    वीरगञ्ज । स्थानियहरु वासीको अवरोधका कारण अहिले खानेपानीको ट्यांकी निर्माण रोकिएको छ । नेपाल खानेपानी शाखा कार्यालय वीरगञ्जका प्रमुख निरण महर्जनका अनुसार नेपाल सरकारको “एक घर एक धारा” खानेपानी परियोजना अन्तर्गत वडा नम्बर १६ मा ट्यांकी निमार्ण गरि वडा नम्बर १५ र १६ का घरघरमा पुर्याउने लक्ष्य लिएको छ । तर स्थानीयवासीको अवरोधका कारण अहिले निमार्ण कार्य अगाडी बढाउने अवस्था नरहेको प्रमुख महर्जनले बताउनुभयो । २ वर्ष पहिला देखि नै ट्यांकी निर्माणको लागी पहल गरिरहँदा पनि स्थानियको अवरोधका कारण सो निर्माण कार्य अलपत्र परेको उहाँले भनाइ छ । उहाँका अनुसार निमार्ण हुन लागेकोे ट्यांकीको डिजाईन र अन्य प्रक्रिया समेत पुरा भईसकेको छ । ४ लाख ५० हजार लिटर क्षमता भएको ट्यांकी निमार्णमा ४५ करोडको डिपिआर पनि तयार भईसकेको शाखा प्रमुख महर्जनले बताउनु भयो । अहिले स्थानियहरुको अवरोधका कारण त्यहाँ निर्माण कार्य अगाडी बढ्न नसकेको अवस्था रहेको महर्जनले बताउनुभयो ।

    “निमार्णमा रोक लगाउदा केहि दिनयता अज्ञात समुहले निमार्णका लागी लगाईएको ४०–५० वटा पोलहरु झाडेर छोडेका छन्,‘ यसरी निर्माणमा रोक लगाउदा हरेका वर्ष खर्च समेत बढ्ने गरेको छ ।” २ वर्ष पहिला पुर्व वडा अध्यक्ष श्याम चौरसियाले निर्माण कार्य अगाडी बढाउन भने पनि हालका वडा अध्यक्ष प्रशुराम चौरसिया नै निमार्ण कार्यमा बाधक बनेको महर्जनले आरोप समेत लगाउनु भएको छ । स्थानियलाई उचालेर वडा अध्यक्षले त्यहाँ ट्यांकी निर्माण गर्न नदिएको उहाँको आरोप छ । यता वडा अध्यक्ष चौरसियाले स्थानियलाई खानेपानी धाराको आवश्यकता नै नभएको हुँदा निर्माण कार्यमा रोक लगाएको बताउनुभयो । बाईपास हुँदै नगवा पोखरीका केही घरसम्म पाईपलाईन जडान गरिएपनि कसैले प्रयोग नगरेको उहाँको भनाइ छ ।

    “त्यसमा कृषि बजार लागउने भनिएर बोर्ड लगाईएको छ, फेरी खाने पानीको पनी बोड लगाईएको छ, अब स्थानीयको मांग बजार लगाउने छ,‘उनले भने खाने पानीको पाईप लाईन बनाउदाँ त्यस क्षेत्रमा भएका चापाकलको धारा सुखेर जान्छ । कृषिको लागी छुट्याएको जग्गामा कृषिबजार नै लगाउने स्थानीयको भनाई छ ।” सबैको घरघरमा चापाकल रहेको हुँदा खानेपानी अन्तर्गतका सरकारी धाराको कुनै आवश्यक नै नभएको हुँदा स्थानियले ट्याँकीं निर्माण गर्न नदिएको उहाँले बताउनुभयो । यता वीरगञ्ज महानगरपालीकाले कृषि बजारको लागी टेन्डर आहवान गरिसकेको छ । अहिले ३–४ वटा कम्पनिले ४ करोड को टेन्डर भरेको वडा अध्यक्ष चौरसियाले बताउनु भयो ।रेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑