• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेश प्रदेशमा एउटा मन्त्रालय थपिने

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८०, शुक्रबार ०९:१९
  • २१२९

    वीरगंज | सत्तासीन गठबन्धन दलका शीर्ष नेताहरुको बिहीबार बसेको बैठकमा मधेश प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी (जसपा) ले नै गर्ने सहमति भएको छ । उच्चस्रोतका अनुसार बैठकमा सरकारको पहिलो नेतृत्व जसपाले नै गर्ने तर आलोपालो हुने सहमति रहेको विषयमा चर्चा भएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा प्रदेश सभामा दलका नेता रहेकाहरु पनि सहभागि थिए । बिहान साढे ८ बजे नै बैठक भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताए । ‘शीर्ष नेताहरुको समेत उपस्थितिमा भएको बैठक बिना निस्कर्ष टुंगिएको छ’ उनले भने, शीर्ष नेताहरुको उपस्थितिमा शुक्रबार बिहान १० बजे फेरि बैठक बस्नेछ । बैठकमा मधेश प्रदेश दलका नेताहरुले छलफलमा नेतृत्वको दाबी गरे पनि त्यसमा अडान भने लिएनन् ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले बारा जिल्लाको उपचुनाव अगाडि भएको सहमति अनुसार नेतृत्व परिवर्तन हुनुपर्ने धारणा राखेको सहभागी एकजना सदस्यले बताए । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बैठकमा सरकार गठन भएदेखि हालसम्मको अवस्थाबारे जानकारी गराएका थिए । सरकारमा एमाले रहेको अवस्था र हटेपछिको अवस्थाबारे उनले जानकारी गराएका थिए । प्रदेशका नेताहरु समेतको सहभागितापछि शीर्ष नेताहरुको छुट्टै भएको बैठकमा मुख्यमन्त्रीलाई निरन्तरता दिने र अन्य सबै दलहरुले मन्त्रीको नाम दिने विषयमा सहमति भएको स्रोतले जनाएका छन् । कांग्रेसलाई ३ वटा मन्त्रालय र जसपालाईपनि ३ वटा मन्त्रालय दिने विषयमा समेत शीर्ष नेताहरुबीच छलफल भएको बताइएको छ । दुबै दलले ३/३ मन्त्रालय लिने भएपछि एउटा मन्त्रालय थपिने स्रोतले जनाएका छन् । हाल सरकारमा जसपाको भागमा अर्थ, स्वास्थ्य तथा जनसंख्या र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय रहेका छन् ।

    अर्थ मन्त्रालयमा जसपाका सञ्जय यादव, स्वास्थ्य तथा जनसंख्यामा सुरिता साह र उर्जा, सिंचाई तथा खानेपानीमा रामसिंहान सा कलवार रहेका छन् । माओवादीको भागमा परेको वन तथा वातावरण मन्त्रालयमा सुनिता यादव रहेकी छन् । जनमत पार्टीबाट शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहा छन् । कांग्रेसले ३, नेकपा एसले १ र लोसपाले १ मन्त्रालय पाउने छन् । तर कांग्रेसले ४ मन्त्रालयमा दाबी गरेकाले एउटा मन्त्रालय थपिने संभावना रहेको स्रोतले जनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑