• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १० प्रतिशत पनि धान खरिद गर्न सकेन

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०८०, शुक्रबार ०९:१२
  • १२८९

    वीरगंज | झन्झटिलो खरिद प्रक्रियाका कारण चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले लक्ष्यको तुलनामा १० प्रतिशत पनि धान खरिद गर्न सकेको छैन । संघीय सरकारले चालु आर्थिक वर्षमा सो कम्पनीलाई १५ हजार क्वीन्टल सोना मनसुली धान खरिद गर्न लक्ष्य दिएकोमा कृषि ज्ञान केन्द्र धनुषाले धान खरिद प्रक्रिया झन्झटिलो बनाउदा कम्पनीले १ हजार ९३ क्वीन्टल मात्रै धान खरिद गर्नसकेको छ । जुन कुल लक्ष्यको १० प्रतिशत पनि पूरा हुन सकेको छैन । प्रादेशिक कार्यालयका प्रमुख गंगा साहले चालु आवमा अहिलेसम्म ३४ लाख १९ हजार मूल्य बराबरको १ हजार ९३ क्वीन्टल मात्र धान खरिद गर्न सकिएको बताए ।

    सरकारले किसानहरुसंग समर्थन मूल्य ३ हजार १ सय २८ रुपैयाँ प्रति क्वीन्टल सोना मनसुली धान खरिद गर्न मूल्य तोके पनि खरिद समितिको गलत निर्णयको कारण लक्ष्य अनुसार धान खरिद गर्न नसकिएको प्रमुख साहले बताए । तराई मधेशको जिल्लामा प्राय गरी किसानहरुले साहु महाजनसंग अधियाँमा खेत बटैयाँ लिने गरेको र एउटा किसानसंग १० क्वीन्टल मात्र धान खरिद गर्ने कृषि ज्ञान केन्द्रको झन्झटिलो निर्णयको कारण किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान नबेचेर सस्तोमा गल्ला व्यापारीलाई धान बेच्नु परेको किसानहरुले आरोप लगाए ।

    बटैयाँ लिएर अधियाँमा धान खेती गर्ने तर कम्पनीलाई धान बेच्दा लालपुर्जा अनिवार्य चाहिने र एउटा किसानले १० क्वीन्टल मात्र बेच्ने पाउने बाध्यात्मक व्यवस्था कृषि ज्ञान केन्द्रले गरेको छ । यस्तोमा बटैया लिएका किसानहरु कम्पनी गर्न बेच्न नसक्ने अवस्थाको सृजना भयो, कम्पनीका सूचना अधिकारी राम पुकार मण्डलले भने,‘ हामीले सुरुमै त्यो प्रक्रियाको विरोध गरेका थियौ । तर पनि केन्द्रले यो प्रक्रिया लगाउनै पर्ने अडान लिएपछि हामी सोही प्रक्रियमाबाट धान खरिद गरिर्यौ ।’ किसानहरुले कृषि ज्ञान केन्द्रमा गएर यस्तो धान बिक्री गर्ने प्रक्रिया हटाउन अनुरोध गरे पनि केन्द्रका प्रमुख शंकर साहको संयोजकत्वमा रहेको खरिद समितिले उक्त निर्णय फिर्ता नलिएकाले किसानहरु बाध्य भएर सस्तोमा निजी गल्ला व्यापारीलाई बेच्न बाध्य भएका छन् । नेपाल अधिराज्यमा कही पनि यस्तो नियम लागु गरिएको छैन । तर धनुषामा मात्रै यस्तो नियम लागु भएपछि किसानहरुले आर्थिक मारमा परेको जनकपुरधाम उपमहानगरपालिका २१ का ललन पण्डितले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑