• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको ग्रामिण भेगका बासिन्दाको जनजिवन कष्टकर

  • वीरगंज संजाल
  • २७ बैशाख २०८०, बुधबार १७:३७
  • २३४५

    सेढवां। विगत केहि दिनदेखि चलेको पश्चिमी हावा तथा लागेको अत्याधिक चर्को घामका कारण पर्साको ग्रामीण भेगका बासिन्दाको जनजिवन कष्टकर बन्दै गएको छ । दैनिक जसो बिहान १० बजेतिर तिव्र गतिमा चल्ने हावा तथा अत्याधिक मात्रामा बढ्दो गर्मी र समयमा वर्षा नहुनाले निकै समस्या भएको स्थानियको गुनासो छ । पर्साको जगरनाथपुर गाउँपालिका–३ निवासी महेन्द्र राम चमारले प्रतिकुल मौसम नभएकाले दैनिक ज्यालादारीको काम समेत नराम्रोसँग प्रभावित भएको बताउनुभयो । उहाँले बिहान १० बजेपछिको समयमा चर्को घाम र पश्चिमी हावाका कारण काम गर्न नसकिने गुनासो गर्नुभयो ।

    आफ्नो स्वास्थ्य नै जोखिममा राखेर दिनभरि काम गर्दा बिरामी हुने गरेको उहाँको भनाई छ । त्यस्तै तिव्र रुपमा चलेको पश्चिमी हावा तथा चर्को घामका कारण अहिले ग्रामीण भेगका सडकहरु सुनसान देखिएका छन् । जिराभवानी गाउँपालिकामा कार्यरत प्राविधिक ईन्जिनियर बन्टी कुमार चौरसियाले अहिलेको समयमा दिउँसो मोटरसाईकलमा यात्रा गर्दा ज्वरो आउने गरेको बताउनुभयो । साथै उहाँका अनुसार गर्मीकै कारण कतिपय यात्रीहरुको त नाक तथा मुखबाट रगत समेत आउने गरेको छ ।

    पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले अहिलेको समयमा घाम तथा हावाको प्रकोपबाट बच्नँ सुझाव दिनुभएको छ । यसबाट बच्नँ दिउँसोको समयमा घरमै बस्न तथा धेरैभन्दा धेरै पानीको सेवन गर्न उहाँको सल्लाह छ । पश्चिमी हावाका कारण शरिर सुक्ने तथा हात खुट्टाका जोर्नीहरुमा दुखाईको समस्या उत्पन्न भएको स्थानियको भनाई छ । लामो समयदेखि पानी नपर्नाले बारा पर्सा लगायतका ग्रामीण कच्ची सडकहरु धुलाम्य भएका छन् । साथै तिव्र गतिले चलेको हावाका कारण धुलो उड्ने तथा आखाँमा फोहोर तथा धुलो पस्ने भएकाले आखाँको रोगीहरु समेत बढेका छन् । त्यस्तै समयमै पानी नपरेकाले जमिन सुख्खा भएर बगैँचामा फलेका आपँहरु त्यतिकै झर्ने कारणले किसान समेत चिन्तित बनेका छन् ।साभार रेसखाबर बाट |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑