• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ठोरीको शिकारीबास उज्यालियो

  • वीरगंज संजाल
  • २५ बैशाख २०८०, सोमबार १२:३३
  • १२१७

    वीरगन्ज । ठोरी गाउँपालिका–३ स्थित शिकारीबास गाउँ दुई सातादेखि उज्यालिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको लगानीमा सोलारमार्फत विद्युतीकरण गरिएपछि स्थानीयले राहत महसुस गरेका छन् । स्थानीय युवा जीतेन्द्र चौधरीले बिजुली बत्तीले गाउँ उज्यालिएपछि साँझपख वन्यजन्तुको डर समेत हटेको बताए । ‘अब साँझ परेपछि डर लाग्दैन, गाउँ उज्यालिएर स्वर्गजस्तो भएको छ,’ उनले भने ।

    चितवन र पर्सा राष्ट्रिय निकुन्जको सीमामा घना जंगल बीच रहेको यो मानव बस्तीमा सौर्य ऊर्जाबाट २३ किलोवाट बिजुली उत्पादन गरेर यहाँका ५२ घरधुरीलाई बिजुली उपलब्ध गराइएको छ । गाउँको वरिपरि रहेका २५ वटा विद्युत पोलमा साँझ ६ बजेदेखि स्वचालित रुपमा बत्ती बल्ने गर्छ । ठोरी गाउँपालिका सौर्य मिनी ग्रेट आयोजना उपभोक्ता समितिका अध्यक्ष शिवजनम चौधरीले ठेकेदार सनसाइन इनर्जी कम्पनीले यो परियोजना निर्माण गरेको बताए । सौर्य ऊर्जाबाट उत्पादित बिजुली सबै घरधुरीले बत्ती बाल्ने, टीभी र फ्रिजसम्म चलाउन सक्छन् ।

    कुल १ करोड ५९ लाख ११ हजार ९ सय १७ रुपैया बजेटको यो कार्यक्रममा उपभोक्ता समितिले १० प्रतिशत लगानी गर्नुपर्नेमा ठोरी गाउँपालिकाको कार्यालयले उक्त रकम लगानी गरिदिएको छ । ठोरी गाउँपालिको वडा नम्बर ३ का अध्यक्ष शम्भु खड्काले लामो प्रयास पछि यो परियोजना सफल हुन सकेको बताए । वीरगन्ज–ठोरी हुलाकी सडकस्थित ब्रम्हानगरबाट करिब ७ किलोमिटर पूर्व घना जंगलको बाटो छिचोल्दै यो गाउँ पुग्न सकिन्छ । गाउँ पुग्ने सडक जीर्ण छ भने शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता सुविधा छैनन् । वन्यजन्तुले बालीनाली नष्ट गर्ने समस्या वर्षौदेखि रही आएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑