• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व रेडक्रस दिवसको अवसरमा रेशमकोठी वीरगन्ज उपशाखा द्वारा कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २५ बैशाख २०८०, सोमबार ११:५७
  • १८४५

    वीरगन्ज । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाले एक कार्यक्रमको आयोजना गरि मनाएको छ । प्रत्येक वर्ष रेडक्रस का जन्मदाता जान हेनरी डयुनाको जन्मजयन्ती ८ मइ को दिन विश्व रेडक्रस सोसाइटी दिवस मनाउने क्रममा आज रेशमकोठी उपशाखा का सभापती श्री नारायण यादवको अध्यक्षतामा एवं बरिस्ठ सदस्य एवं समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय को प्रमुख आतिथ्यमा तथा सदस्य भागवत चौधरी,सल्लाहकारहरु गौरी गुप्ता- हुकुम सिंह राजपुत ,युवा सर्कल संयोजक अभिलाष गुप्ता,सदस्य नवराज भट्टराई , दिपक पटेल, पृथ्वी चौरसिया,अभिषेक सिंह राजपुत,अनिल अग्रवाल,रामबाबु सिंह ,गजेन्द्र सराफ,अनिल ठाकुर, राहुल सिंह लगायत उपशाखाका पदाधिकारी सदस्यहरु, आजिवन सदस्यहरु सुभेच्छुकहरुको सहभागितामा सम्पन्न गरिएको छ ।

    सो अवसरमा प्रमुख अतिथी अधिवक्ता उपाध्यायले रेडक्रस का जन्मदाता जान हेनरी डयुना को अतुल्य अमुल्य योगदानको बारेमा बताउदै जीवन मरण प्राकृतिक नियम भएको तर कोहि कोहि मानवसेवा गरि एक ईतिहास नै कायम गर्ने हेनरी जस्ता अमर भएर जान्छन् शिक्षा र प्रेरणा दियेर जान्छन जसको कारण ले आज रेडक्रस विश्व ब्यापी रुपमा मानव निर्मित या प्राकृतिक द्वारा आएको आपत बिपत मा मानवसेवा गरिरहेको छ र हामी सबैले पनि रेडक्रसको मूल्य मान्यता लाई आत्मसात गर्दै मनै देखि सेवा गर्ने अटोठ लिउ र मानवता बलियो बनाउन प्रण गरौ किनकी मानवसेवा नै मानवको सर्बोत्तम धर्म हो कर्म हो भन्दै विश्व रेडक्रस दिवसको सम्पुर्ण लाई बधाई तथा शुभकामना दियेका थिए ।

    जन्मदाता जान हेनरी डयुना को तस्विरमा माल्यार्पण एवं दिप प्रज्वलन पश्चात् ज्ञात अज्ञात सहिद रेडक्रसकर्मि स्वयंसेवकहरु प्रती मौन धारण गरि श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम को सुभारम्भ गरिएको सो कार्यक्रममा स्वागत मन्तव्य उपसभापति सुरेन्द्र कानुले गरेका थिए भने सहजीकरण सचिव लालबाबु सिंहले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑