खाना खानु र बच्चालाई खुवाउनु अघि।
खाना पकाउनु अघि र पछि।
बाह्य जुनसुकै वस्तु छोएपछि।
फोहोर कुरा छोएपछि।
चर्पी प्रयोग गरेपछि।
बच्चाको दिसा पिसाब सफा गरेपछि।