• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटको माधवनारायण नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवनाथ यादव हाजिर

  • वीरगंज संजाल
  • २२ बैशाख २०८०, शुक्रबार ०९:३३
  • १६०१

    रौतहट | रौतहटको माधवनारायण नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवनाथ यादव हाजिर भएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत मनिष झा केहीदिन पहिले सरुवा भइ अन्यत्र गएपछि माधवनारायण नगरपालिकाको कार्यालय प्रमुखमा जिल्ला हुलाक कार्यालय गौरमा कार्यरत शाखा अधिकृत यादव हाजिर भएका छन् । नगर प्रमुख बैजनाथ प्रसाद यादव तथा उपप्रमुख निर्मला देवी रमनसहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा बिहीबार यादव हाजिर भएका छन् । विगत ६ वर्षदेखि विभिन्न जिल्लामा शाखा अधिकृतको रुपमा काम गर्दै आएका देवनाथ यादव बिहीबारदेखि माधवनारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

    प्रशासकीय अधिकृत यादव यसअघि जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत हुँदा सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन भने जिल्ला समन्वय समितिको कार्यालय पर्साका समन्वय अधिकारी, रौतहट परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै हाल जिल्ला हुलाक कार्यालय गौरमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका थिए । नगरपालिकामा हाजिर भएका प्रशासकीय अधिकृत यादवलाई नगर प्रमुख बैजनाथ यादव, उपप्रमुख निर्मला देवीसहित वडा अध्यक्ष र कर्मचारीहरु भव्य स्वागत गरेका थिए । २०७९ साल बैशाखमा स्थानीय तहको दोश्रो पटकको निर्वाचन भएदेखि हालसम्म गरी पटक पटक सो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरबदल हुँदै आएको छ । महिना दुई महिने पिच्छे हाकिम फेरबदल हुँदै आएको कारण सो नगरपालिकाका विकास निर्माण देखि लिएर अन्य कामकाज प्रभावित हुँदै आएको थियो तर बिहीबार प्रशासकीय अधिकृत यादव कार्यालय प्रमुखको कार्यभाल सम्हालेपछि माधवनारायणमा अब विकास निर्माणको कार्य तीव्रता लिने अपेक्षा गरिएको छ ।

    कार्यालयमा हाजिर भएपछि पत्रकार हरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं कार्यालय प्रमुख यादवले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी ढंगले सहजताका साथ प्रदान गर्ने बताएका छन् । आम नागरिकको सेवा प्रवाहमा कुनै झन्झट र समस्या आउन नदिने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउँदै प्रशासकीय अधिकृत यादवले सबै पक्षलाई एकढिका बनाएर अगाडि बढ्ने बताए । आफूले नगरलाई सुखी, समृद्ध र विकसित नगर बनाउने उद्देश्यका साथ नै नगरपालिकामा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको बताउँदै यादवले आफूले गर्ने हरेक काममा जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गरे । जनप्रतिनिधिको साथ र सहयोग बिना कुनै पनि काम असम्भव रहेको धारणा राख्दै यादवले जनप्रतिनिधिको साहथ पाए कुनै पनि काम असम्भ नहुने भएको हुँदा जनप्रनितिधिहरुलाई सहयोग गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑