• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गर्मीमा टाइट जिन्स लगाउँदा शरीरलाई असर गर्छ ?

  • वीरगंज संजाल
  • २० बैशाख २०८०, बुधबार १४:२३
  • १७३३

    वीरगंज | आधुनिक फेसन जिन्स बिना अधुरो नै हुन्छ । जिन्स जोकोहीलाई सुहाउनुका साथै लगाउन र जतन गर्न सजिलो हुने पहिरन हो । जिन्सका पारखी बढ्दै जाँदा बजारमा नयाँ नयाँ शैलीका जिन्सका पहिरन उपलब्ध छन् । जसमध्ये टाइट फिचर र डेनिस जिन्स युवतीहरुमाझ निकै लोकप्रिय छ । यो जिन्समा युवतीहरु आफूलाई आकर्षक महसुस गर्छन् । एक त अहिलेको गर्मीयाम, अर्कोतिर टाइट जिन्स लगाएर हिंड्दा शरीरलाई चाहिं कस्तो हानि भइरहेको होला भन्नेमा धेरैको ध्यान पुगेको हुँदैन । गर्मीयाममा टाइट जिन्स लगाएर हिंड्दा छालामा विभिन्न समस्या आइरहेको हुन्छ । साथै यसले शरीरलाई पनि असहज महसुस गराइरहेको हुन्छ ।

    टाइट जिन्स लगाउँदा के हुन्छ ?

    रक्त प्रवाहमा असर : टाइट जिन्स लगाउँदा रक्त प्रवाहमा असर पर्न गई तिघ्रामा पीडा हुन सक्छ । टाइट जिन्सले मांसपेशी तथा जोर्नीमा असर पार्न सक्छ । लामो समयसम्म टाइट जिन्स लगाएर हिंडे दीर्घकालीन रूपमा हिपमा असर पर्न सक्छ । हावा पास नहुने भएकाले छालामा जलन र एलर्जीको समस्या हुन सक्छ । फंगल इन्फेक्सन : गर्मीमा धेरै पसिना आउँछ । डेनिस जिन्सले पसिना नसोस्ने भएकाले शरीरको कापकापमा ढुसी अर्र्थात् फंगल संक्रमण हुन सक्छ । यसले तिघ्राको काप चिलाउने, छालाको पत्रपत्र निस्किने समस्या निम्त्याउँछ । यी बाहेक सेतो पानी बग्ने, चिलाउने, गन्हाउने जस्ता समस्या पनि हुन्छ ।
    यस्तै डेनिस जिन्समा प्रयोग हुने डाई वा केमिकलले एलर्जी र छालासम्बन्धी अन्य समस्या ल्याउन सक्छ । छाला रातो हुने, स–साना फोका आउने सम्भावना हुन्छ ।

    डाबर र दागको समस्या : जिन्सको बटनमा निकल भन्ने केमिकल प्रयोग गरिन्छ । जुन नक्कली गहनामा प्रयोग गर्ने गरिन्छ । यसले एलर्जी, चिलाउने, डाबर आउने, छाला कालो हुने जस्ता समस्या देखिन्छ । पाठेघरको समस्या : टाइट जिन्सले गुम्सिने भएका कारण फंगल शरीरभित्र प्रवेश गरेर पाठेघरमा संक्रमण हुन सक्छ । यसले विभिन्न अरु पाठेघरका समस्या निम्त्याउन सक्छ ।

    जिन्स खरिद गर्दा ध्यान दिनुपर्ने कुरा

    जिन्सको कपडा नलगाउन चटक्कै छाडिहाल्न पनि नसकिएला । तर जिन्स कस्तो छान्ने ? यसमा चाहिं विचार पुर्‍याउन सकिन्छ । जिन्स खरिद गर्नुअघि त्यसमा प्रयोग गरिएको फेब्रिकका बारेमा जानकारी लिनुपर्छ । टिपिक्क टाँसिने भन्दा लुज र खुट्टा चलाउन सहज हुने र तन्किने पाइन्ट छनोट गरे शरीरलाई पनि फाइदा पुग्छ ।

    गर्मीमा उपयुक्त कपडा

    गर्मीमा सुतीको कपडा लगाउनु सबैभन्दा उत्तम हुन्छ । जिन्सको विकल्पमा कटन, नाइलन, पोलिस्टरका कपडा प्रयोग गर्दा पनि गर्मीमा राहत हुन्छ । जुनसुकै कपडाको भए पनि खुकुलो पहिरन गर्मीयाममा फाइदाजनक मानिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑