• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सलमानका लगातार १६ फिल्म सय करोड क्लबमा, शाहरुख र अक्षयका ६-६ फिल्म

  • वीरगंज संजाल
  • २० बैशाख २०८०, बुधबार १४:१७
  • २२४५

    काठमाडौं । सलमान खानको पछिल्लो फिल्म ‘किसीका भाइ किसीकी जान’ले आइतबार भारतीय बक्स अफिसमा १०० करोड भारुको आँकडा पार ग¥यो । खासै सुखद् ओपनिङ नगरेको यो फिल्म सय करोड क्लबमा पुग्ने सलमानको १६ औं फिल्म बनेको छ । घरेलु बक्स अफिसमा १०० करोड क्लब एक अभिनेता वा अभिनेत्रीको लागि सफलताको एउटा मापक पनि मानिन्छ । ‘किसीका भाइ किसीकी जान’सँगै सन् २०१० देखि लगातार सय करोड क्लबमा आफ्नो फिल्मलाई प्रवेश गराउन सफल एक मात्र बलिउड अभिनेता समेत बनेका छन् सलमान ।

    सलमानको सय करोड क्लबको सुरुवात फिल्म ‘दबङ’बाट सुरु भएको थियो । त्यसपछि रेडी, बडीगार्ड, एक था टाइगर, जय हो, किक, बजरंगी भाइजान, प्रेम रतन धन पायो, सुल्तान, ट्युबलाइट, टाइगर जिन्दा है, रेस ३, भारत, दबंग ३ र अब यो सूचीमा किसीका भाइ किसीकी जान प्रवेश गरेको छ । सलमानका समकालीन अभिनेताहरु यो दौडमा उनीभन्दा निकै पछि छन् । दोस्रो स्थानमा शाहरुख खान र अक्षयकुमार छन् । उनीहरुका ६/६ वटा फिल्म सय करोड क्लबमा पुगेका छन् । अक्षयका गोल्ड, २.०, केशरी, मिसन मंगल, हाउसफुल ४ र गुड न्युजमा सय करोड कमाएका फिल्म हुन् भने शाहरुखका लगातार ६ फिल्म यो सूचीमा छन् । शाहरुखका रा वन, डन २, जब तक है जान, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यु इयर र दिलवालेले लगातार सय करोड आँकडा पार गरे । त्यसपछि भने उनको यो लय भत्किएको छ । उनले फेरि ‘पठान’बाट लगातार सय करोडको सुरुवात गर्नुपर्नेछ ।

    यस्तै अजय देवगणले लगातार ५ फिल्म १०० करोड क्लबमा पु¥याएका छन् । उनका गोलमाल अगेन, रेड, टोटल धमाल, दे दे प्यार दे, र तानाजी लगायतार सय करोड बढी कमाइ गर्ने फिल्म हुन् । शाहरुखको जस्तै अक्षय र अजयको पनि लगातार सय करोडको लय भत्किएको छ । बलिउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खान धूम ३, पीके, दंगल र ठग्स अफ हिन्दुस्तान फिल्मसहित चौथो स्थानमा छन् । त्यसपछि केही फिल्ममा उनको पनि लय भाँचियो । रणवीर सिंहले पनि लगायतार चार फिल्म सय करोड क्लबमा पारे तर पनि अहिले उनको पनि लय बिग्रिएको छ । लगातार सय करोडको सूचीमा ऋतिक रोशनका तीन, रणवीर कपुर, वरुण धवन र आयुष्मान खुरानाका २/२ फिल्म छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    News

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑