• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    राहुल गान्धीले आफ्नो पद खारेज गर्ने फैसलाविरुद्ध आज पुनरावेदन गर्ने

  • वीरगंज संजाल
  • Apr 3, 2023, 3:52 pm
  • ५८१

    वीरगंज । २३ मार्चमा सुरतको अदालतले राहुल गान्धीलाई मोदी थरसँग सम्बन्धित मानहानी मुद्दामा दोषी ठहर गरेको थियो। त्यसको भोलिपल्ट अर्थात मार्च २४ मा राहुलको लोकसभा सदस्यता पनि रद्द गरियो। अब सोमबार राहुल गान्धीले सुरतको सत्र अदालतमा यस निर्णयको विरुद्धमा याचिका दायर गर्न लागेका छन्। उनी दिल्लीस्थित आफ्नो निवासबाट सुरत प्रस्थान गरेका हुन् । राहुल गान्धीसँगै राजस्थानका मुख्यमन्त्री अशोक गहलोत, छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल र हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखु पनि सुरत जाँदैछन् ।

    यस मुद्दामा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । राहुललाई फैसलाविरुद्ध अपिल गर्न ३० दिनको समय दिइएको थियो । यदि उच्च अदालतले राहुल गान्धीमाथिको फैसलालाई कायम राख्यो भने उनले आगामी आठ वर्षसम्म चुनाव लड्न पाउने छैनन्। सन् २०१९ मा राहुल गान्धीले कर्नाटकको कोलारमा मोदी थरमाथि टिप्पणी गरेका थिए । यसपछि भाजपा विधायक पूर्णेश मोदीले यस विषयमा मुद्दा दायर गरेका थिए। जसमा २३ मार्चमा फैसला सुनाइएको थियो र राहुल गान्धीलाई दोषी घोषित गरिएको थियो ।

    संसदको नियमअनुसार कुनै पनि मुद्दामा सांसद दोषी पाइएमा निजको सदस्यता खारेज हुन्छ । अदालतले यस मामिलामा राहुल गान्धीलाई दोषी ठहर गरेपछि २४ घण्टाभित्रै यस नियम अन्तर्गत उनीविरुद्ध कारबाही गरिएको थियो। केही दिन पछि, राहुल गान्धीलाई आफ्नो सरकारी निवास १२, तुगलक रोड खाली गर्न आदेश दिइएको थियो। व्यापारी गौतम अडानी र प्रधानमन्त्रीसँगको सम्बन्धबारे संसदमा प्रश्न उठाउँदै आएकाले राहुल गान्धीमाथि गरिएको यो कारबाही राजनीतिक रूपमा प्रेरित भएको कांग्रेसको आरोप छ । आरएस चीमा यस मुद्दामा राहुल गान्धीको वकिल हुनेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
  • प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

    News

    प्रसौनीमा ३ करोड ४३ लाखको लागतमा नवनिर्मित बहुउद्देश्यीय भवनको धार्मिक पूजा सम्पन्न

    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑