• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चैत १२ भित्र निर्वाचन गराउने त्रिविको निर्देशन मान्न अटेरी गर्दै ठाकुरराम क्याम्पस

  • वीरगंज संजाल
  • ६ चैत्र २०७९, सोमबार १५:४२
  • १६५३

    वीरगन्ज । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्न निर्देशन दिएको छ ।तर वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भने स्थगित भएको स्ववियु निर्वाचन चैत १२ गतेभित्र गर्न क्याम्पस प्रशासनले नै आनाकानी गरेको छ ।

    यसअघि चैत ५ मा तोकिएको निर्वाचन ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ मा गर्ने तयारी गरिएको भएपनि विवादका कारण क्याम्पस प्रशासनले स्थगीत गरि आगामी जेठ १३ गते गर्ने निर्णय गरेको छ ।
    यसैबिच सोमबार मात्रै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले त्योभन्दा अगाडि नै रोकिएका क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका छन् ।तर उपकुलपतिको निर्देशन ठाकुरराम क्याम्पसमा भने पालना हुने छाँटकाँट नै देखिएको छैन ।

    क्याम्पस प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाले उपकुलपतिको निर्देशन आएपनि चैत १२ भित्र निर्वाचन गर्न सक्ने अनकुल परिस्थिती अहिले सम्म नदेखिएको बताएका छन् । चौरसियाले विधार्थी संगठन र राजननीतिक दलका नेताहरु निर्वाचन गराउन सहमत भएमात्रै चैत १२ भित्र निर्वाचन गराउन सम्भव भएको बताए । तर विधार्थी संगठनहरुले क्याम्पसका विभिन्न शाखाहरुमा गरेको तालाबन्दी जारी नै रहेको , मतदाता नामावलीको विवाद यथावत नै रहेकोले चैत १२ भित्र निर्वाचन गराउन समस्या देखिएको बताए ।

    चौरसियाले भने ,‘ विभिन्न शाखामा तालाबन्दी गरिएको छ , सबै कागजपत्र कोठाभित्रै बन्द छन् , मतदाता नामावलीको विवाद यथावतै छ , चैत १२ देखि परिक्षा नै शुरु हुन्छ , यो अवस्थामा क्याम्पस प्रशासनले अबको ४/५ दिन भित्र कसरी निर्वाचन गराउन सक्छ ?
    यद्यपि विधार्थी संगठन र दलका नेताहरु सहमत भएर अनकुल वातावरण सृजना गरिदिने हो भने क्याम्पस प्रशासनले चैत १२ भन्दा अगाडि निर्वाचन गराउन पहल गर्न सक्ने पनि उनले बताए ।

    आइतबार वीरगन्जको नर्सिङ क्याम्पस सहित देशभरि नै त्रिविका आगिंक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्ववियु निर्वाचन सम्पन्न भएको थियो । तर ६२ आगिंक क्याम्पसमध्ये ठाकुरराम क्याम्पस सहित १३ वटा क्याम्पसमा भने विवादका कारण निर्वाचन प्रक्रिया रोकिएको छ । मधेसखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑