• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रसुवाबाट सुरु भयो नेविसंघको १२ औं महाधिवेशन

  • वीरगंज संजाल
  • २९ माघ २०७९, आईतवार १४:२३
  • १४८१

    काठमाडौँ — नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन रसुवाबाट सुरु भएको छ । महाधिवेशनअन्तर्गत रसुवामा शनिबार भएको अधिवेशनबाट अध्यक्षमा कपिल पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।नेविसंघ केन्द्रले ३५ जिल्लालाई डेढ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । त्यसमध्ये सबैभन्दा पहिले रसुवाले जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

    नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघले समयमा अधिवेशन गर्न नसकेपछि सभापति शेरबहादुर देउवाले एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने कार्यादेशसहित नेविसंघ केन्द्रीय समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेका थिए । अध्यक्ष मनोनित भएपनि अन्य पदाधिकारी र सदस्यहरु भने मनोनित भएका छैनन् ।अध्यक्ष शेर्पाले केन्द्रीय समितिले पूर्णता नपाएकै अवस्थामा पनि आफुले जिल्ला अधिवेशनहरुका लागि आव्हान गरेको र रसुवाले सबैभन्दा पहिले अधिवेशन सम्पन्न गरेको बताए । शनिबार भएको अधिवेशनले उपाध्यक्षमा बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घलेलाई चयन गरेको छ ।

    त्यस्तै, सचीवमा डि.बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देबकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन् । कोषाध्यक्षमा सोजित तामाङ र सहकोषाध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् ।अधिवेशनमा प्रतिनिधिसभा सदस्य एवम् केन्द्रीय सदस्य मोहन आचार्य, नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पा र केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिनाले सम्बोधन गरेका थिए ।अध्यक्ष शेर्पाले ७७ वटै जिल्ला अधिवेशन पूरा भएपछि केन्द्रीय महाधिवेशन आयोजना हुने बताए । नेविसंघमा यसअघि नैनसिंह महर नेतृत्वको समितिले अधिवेशन गराउन नसकेपछि उनी नेतृत्वको समिति विघटन गरेर राजीव ढुंगानाको नेतृत्वमा महाधिवशेन आयोजक समिति गठन गरिएको थियो । तर ढुंगानाले पनि अधिवेशन गराउन नसकेपछि देउवाले शेर्पालाई नियुक्त गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑