• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बृहत् काभ्रे खेलकुद महोत्सवको उपाधि पनौतीलाई

  • वीरगंज संजाल
  • २५ माघ २०७९, बुधबार १४:०२
  • १५९३

    काभ्रे : बृहत् काभ्रे खेलकुद महोत्सवको उपाधि पनौती नगरपालिकाले हात पारेको छ। खेलकुद महोत्सवमा ५ विधाको खेलमा प्रथम हुँदै पनौतीले उपाधि हात पारेको हो।

    काभ्रे जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समिति काभ्रेको संयुक्त रुपमा आयोजित खेलकुद महोत्सवमा विभिन्न १२ विधाका खेल खेलाइएको थियो।

    जसमा पनौती नगरपालिका फुटबल, व्याडमिन्टन, डब्लुटिएफ तेक्वान्दो र कबड्डी (महिला÷पुरुष दुवैतर्फ) प्रथम हुँदा एथ्लेटिक्समा दोस्रो भएका छन्।

    त्यस्तै बनेपा नगरपालिका कराते र फुलकन्ट्याक्ट करातेतर्फ प्रथम भएसँगै बुद्धिचाल, कबड्डी (महिला) र व्याडमिन्टमा दोस्रो र कबड्डी (पुरुष)तर्फ तेस्रो स्थान हात पर्दा धुलिखेल नगरपालिका बुद्धिचाल र आइटीएफ तेक्वान्दोतर्फ प्रथम र भलिबल (पुरुष) तेस्रो भएको छ।

    खानीखोला गाउँपालिका भलिबलमा दोस्रो (पुरुष) र फुटबलमा तेस्रो भएका छन्। महाभारत गाउँपालिका पुरुष भलिबलतर्फ प्रथम भएको छ। रोशी गाउँपालिका फुटबल (पुरुष) तर्फ दोस्रो र पाँचखाल भएका छन्।

    उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले माघ २० गते काभ्रेको पनौतीस्थित क्षेत्रीय रंगशालमा उद्घाटन गरेसँगै सुरु भएको खेलकुद महोत्सव मंगलबार बनेपाको लायकुमा समापन भएको हो।

    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमका अनुसार फुटबल, भलिबल, कराते लगायतका १२ विधाका खेलमा १ हजार ६ सय बढी खेलाडी सहभागी रहेका छन्।

    जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानविर वाईबाका अनुसार सबै विधाका पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ३० हजार, २० हजार र १० हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन्। उनले खेलकुद महोत्सवमा सहभागी खेलाडीलाई ट्रयाक सुटसँगै खाना र बस्ने व्यवस्था आयोजकले नै गरेको र त्यसमा कुनै कमी नगरेको बताए।

    काभ्रेको इतिहासमा पहिलोपटक भएको खेलकुद महोत्सवको खेलहरु जिल्लाका प्रमुख सहर पनौती, बनेपा र धुलिखेलमा खेलाइएको थियो। खेलकुद महोत्सवमा ६० लाख खर्च हुने अनुमान गरिए पनि यकिन खर्चको विवरण भने केही दिनमा सार्वजनिक हुने आयोजकले जनाइएको छ।

    कुन पालिकाले कुन खेल जिते?

    फुटबल (पुरुष)

    प्रथमः पनौती नगरपालिका

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑