• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘पूजारीहरु नै पापी भएपछि मन्दिरको के दोष ?’

  • वीरगंज संजाल
  • १८ माघ २०७९, बुधबार १७:१७
  • १५७७

    वीरगञ्ज । जनकपुरधामको जानकी मन्दिर सौन्दर्यकरणको नाममा करोडौको भ्रष्टाचार भएको आरोप प्रतिनिधि सभा सदस्य मनिष झाले लगाएका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै झाले जानकी मन्दिर परिसरमा मार्बल लगाउन र विद्युत जडानमा व्यापक भ्रष्टाचार भएको आरोप लगाएका हुन् ।

    उनले भने, ‘जानकी मन्दिर सौन्दर्यकरणको नाममा दशकौँ पूराना ढुङ्गा हटाएर आधुनिक कमशल मार्बल लगाइयो । विद्युत जोड्ने बहानामा करोडौँको भ्रष्टाचार भयो ।’ मन्दिरको संरक्षण गर्ने जिम्मा पाएका पूजारीहरुले नै पाप गर्न थालेको बताउँदै उनी भन्छन्, ‘पूजारीहरु पापी भएपछि मन्दिरको के दोष ?’

    एक जना एनआरएनले मन्दिरमा विद्युत जडान गर्न २ करोडको अवधारणा प्रस्तुत गरेपनि त्यसलाई लत्याएर बृहत्तर जनकपुर विकास परिषद्ले १२ करोड प्रयोग गरेकोमा व्यापक अनियमितता भएको सांसद् झाको भनाई छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मार्बल र विद्युत जडानको छानविन गरेपनि प्रतिवेदन हालसम्म पनि सार्वजनिक नगरेकोमा आपत्ती जनाउँदै उनले संलग्नहरुलाई कसैको संरक्षण भएको हुन सक्ने आशंका व्यक्त गरे ।

    आक्रमणमा भत्किएको बाराको सिम्रौनगढ मन्दिर ८ सय बित्दा पनि पुर्ननिर्माणतर्फ सरकार अग्रसर नरहेकोमा उनले असन्तुष्टी पोखे । पुर्ननिर्माणको नाममा त्याहाँको ऐतिहासिक पोखरीमा माछापालन गर्नुका साथै कंक्रिटको जंगल बनाइदै गरेकोमा उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सप्तरीको छिन्नमस्ता, सलेहेश र दिनाभद्रीको गाथासँगै महोत्तरीको रौजा मजार, मठियानी मठ, रौतहटको लडैया समनपुर गढी सर्लाहीको मुर्तीया, धनुषाको जनकपुरधाम, पर्साको पारसनाथ, भिस्वा डाँडा लगाएका ऐतहासिक स्थलहरु संरक्षणको अभावमा जिर्ण बनीरहेको झाले बताए । सम्पदा र संस्कारको संरक्षणले नै पर्यटनमा सघाउ पुग्ने र पर्यटनको प्रवद्र्धन भएमा मात्रै देशले प्रगति गर्ने उनको बुझाई छ । विगतमा अध्यात्मको राजधानीको रुपमा परिचित मधेशको परिचय फेरिँदै गएको र परिचय फेरिएसँगै अस्तित्व पनि कमजोर बनेको प्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑