• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १६ बर्ष पछि प्रतिनिधिसभामा बलिदानी दिवस, प्रधानमन्त्री प्रचण्डद्वारा अपमान

  • वीरगंज संजाल
  • ६ माघ २०७९, शुक्रबार ११:३२
  • १८१३

    वीरगंज । संघीय संसदमा १६ वर्ष पछि मधेश बलिदानी दिवस मनाइएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुको स्मरणमा मधेशमा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइँदै आएको छ । प्रतिनिधिसभामा सभामुखको निर्वाचनका लागि सहमति दिने क्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले बलिदानी दिवसको अवसरमा शहीदहरु संग विभेद गरिएको आरोप लगाए । उनले सरकार, संसद् र अन्य पार्टीहरुले नश्लवादी चिन्तन देखाएको प्रति आक्रोश पोखे । राउतका लागि निर्धारित समय मध्ये अधिकांश समय उनले मधेशलाई हेर्ने खसवादी दृष्टिकोणको आलोचनामा नै खर्चेका थिए । अध्यक्ष राउतले भने–‘हामी मात्रै कति शासक वर्गको बलिदानी दिवस मनाइ रहने ? शासक वर्गको हरेक थोक हामीले मात्रै किन मान्ने ? माघ ५ गते जुन मधेशमा बलिदानी दिवस मनाइएको छ त्यसलाई राष्ट्रिय रुपमा किन नमनाइएको हो ?’

    राष्ट्रिय सहमति भनेको के हो भने प्रश्नगर्दै राउतले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको निर्वाचनमा मात्रै राष्ट्रिय सहमति खोज्ने कि तराई मधेशमा शीतलहरका कारण मान्छे मरिरहेका छन्, किसानले मलखाद पाइरहेका छैनन्, देशको अर्थतन्त्र धराशायी हुने अवस्थामा छ त्यसकोलागि पनि राष्ट्रिय सहमति खोज्ने ? प्रश्न गरे । मधेशी, थारु, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत र राष्ट्रिय नागरक उन्मुक्ति पार्टीलाई एक छेउमा राखेर÷धकेलेर राष्ट्रिय सहमति खोजिएको हो कि भनेर स्पष्ट गर्न माग गरे । सभामुखको लागि मत माग्ने क्रममा दल भन्दा माथि उठेर मतदान गर्न आग्रह गरिएको प्रति उनले दल भन्दा माथि उठ्नुस भन्ने प्रति प्रतिक्रिया दिँदै उनले भने, आफूहरु उठ्न तयार रहेका छौ, तपाईहरु पनि एउटा निश्चित वर्ग, समुदाय, जातिको मुखौटा भन्दा बाहिर आउनोस् । उनले सरकार, संसद र पार्टीले देखाई रहेका नश्लीय चिन्तनबाट बाहिर आउन आह्वान गरे ।

    मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरुलाई राष्ट्रले शहीद स्वीकार गरेपनि नश्लीय चिन्तनका शिकार शहीद नहुनुपर्ने उनको तर्क थियो । सदनमै उनले एक मिनेटको मौन धारण गरे र गर्नकालागि आग्रह गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत माओवादी लगायतका केही सांसदहरुले उठेर मौन धारणा गर्न समेत मानेनन् । तर देशभरीको ७ प्रदेश मध्ये मधेश प्रदेशमा जनयुद्ध दिवसको विदा र जनयुद्धमा शहादत दिएकाहरुको परिवारलाई भरणपोषणका लागि आर्थिक सहायता उपलब्ध गराइएको छ । मधेश आन्दोलन भएको १६ वर्षको अन्तरालमा दुई पटकको संविधानसभा र दुई पटकको प्रतिनिधिसभामा मधेश बलिदानी दिवसको अवसरमा श्रद्धाञ्जली दिइएको थिएन् । डा.राउतले बलिदानी दिवसको अवसरमा संसदमा मौन धारण गरेपछि अन्य मधेशी दलहरुलाई धक्का लागेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑