• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कट्टी मठकै जग्गामा मधेश विश्वविद्यालयको शाखा राख्न अनुगमन

  • वीरगंज संजाल
  • १ माघ २०७९, आईतवार ०९:२२
  • १५४५

    वीरगन्ज ।कृष्णा कुशवाहा। पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं २ स्थित रहेको श्री राम जानकी मन्दिरको जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्न आज विश्वविद्यालयको तर्फबाट आएका प्रतिनिधि र पालिकाका जनप्रतिनिधिहरुले जग्गाको अनुगमन गरेका छन् । अनुगमन कै क्रममै मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले श्री राम जानकी मन्दिरको जग्गा मधेस विश्वविद्यालयको कृषि र इन्जियरिङ्ग शाखाको लागि उपयुक्त भएको बताउनु भयो । साथै मधेस विश्वविद्यालयको कृषि र इन्जिनियिङ्ग शाखाको विद्यालय बनाउनको लागि स्थानिय जनप्रतिनिधि तथा स्थानिय बासीहरुको सहयोग भए भने चाडै शिलान्यास गरिने प्रतिवद्धता समेत गर्नु भयो ।

    अनुगमन मै बोल्दै मधेस विश्ववद्यालयका रजिष्टदार विजय यादवले मधेश विश्वविद्यलयको लागि हामीले आफ्नो तर्फबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । मधेश विश्वविद्यालयको लागि स्थानिय जनप्रतिनिधि र बासीहरुको सहभागिताले पकै यहाँ हुने उहाँले बताउनुभयो ।पकाहामैनपुर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष विजय चौरसियाले राजनीति र पार्टीको कुरा एका तिर राखी हामीले एक जुट भई मधेश विश्वविद्यालय बनाउन तर्फ लाग्नु पर्ने बताए । मधेश विश्वविद्यालयको एउटा शाखा राख्न २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा किन्नु भन्दा श्री राम जानकी मन्दिरको नाम रहेको २५ बिगाहामा मधेस विश्वविद्यालय बनाउन उपयुक्त भएको भन्दै पत्रकार बिन्दू भूषण साहको अगुवाइ एवं पत्रकार कृष्णा कुशवाहाको सक्रियतामा युवाहरुले निरन्तर आवाज उठाउँदै आएका थिए ।

    मधेस विश्वविद्यालयको कृषि र इन्जिन्यारिङ शाखाको जग्गा अनुगमन कार्यक्रममा पकाहामैनपुर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष विनोद मेहता , २ का वडा अध्यक्ष मुकुट चौहान , ३ का वडा अध्यक्ष सञ्जय चौहान , ४ का वडा अध्यक्ष ढेडी प्रसाद यादव , कालिकामाई गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष सञ्जय साह , उपाध्यक्षका प्रतिनिधि , नेता राकेश कुशवाहा लगायतको उपस्थिति रहेको थियो । उपस्थिति सम्पूर्ण जनप्रतिधी तथा सामाजिक अगुवाहरुले जसरी भए पनि मधेस विश्व विद्यालय बनाउनु पर्यो भने जोड दिएका थिए । हामीले हाम्रो पालिका तथा सम्बन्धित निकायबाट हुने सम्पूर्ण सहयोग गर्न हामी तयार रहेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑