• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    माघे सङ्क्रान्तिको नजिकिएसँगै बढ्यो तिल, चिउरा र सख्खरको व्यापार

  • वीरगंज संजाल
  • २८ पुष २०७९, बिहीबार २०:०८
  • १७२९

    वीरगंज । नेपालका हरेक चाडपर्वको आफ्नै किसिमको विशेषता छ । फरक–फरक चाड पर्वमा नेपालीले खाने परिकार पनि फरक–फरक हुने गर्दछ । यसैगरी, नेपाली समुदायले मनाउने माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तिल र चिउरा, भुजा र सख्खरको व्यापार बढेको छ । माघ १ गते मनाइने माघे सङ्क्रान्तिमा तिल, चिउरा, भुजाको लड्डु, चाकु र तरुल खाने चलन छ ।

    यस दिनलाई तराई–मधेश क्षेत्रमा तिला सङ्क्रान्तिको नामले मनाइन्छ । तिला सङ्क्रान्ति नजिकिएसँगै धनुषालगायत तराई–मधेशको हाटबजारमा तिल, चिउरा, भुजा र सख्खर खरिद र बिक्री पनि बढेको छ । मिथिलामा यस पर्वमा बिहानै नुहाएर सख्खर (मिट्ठा) पकाएर तयार पारिएको रस (पाक) मा मिसाएर बनाएको तिल, चिउरा, भुजाको लड्डु खाने चलनले गर्दा यतिखेर यहाँका स्थानीय बजारमा यी सामान  खरिद बिक्री गर्नेको निकै भीड देखिएको हो ।

    धनुषाको सखुवाबजार, ढल्केवर, विरेन्द्रबजार, सबैला, जनकपुरधामलगायत साना तथा ठूला हटियामा अन्य दिनको तुलनामा यतिबेला चिउरा, भुजा र सख्खर बिक्री गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चिउरा प्रति किलो ६० र भुजा एक सय रुपियाँमा बिक्री भइरहेको छ भने अन्य दिन दुई सयदेखि २२० रुपियाँसम्म बिक्री भइरहेको छ । यसैगरी, तिल तीन सयदेखि ३२० रुपियाँसम्म बिक्री भइरहेको सखुवा बजारका व्यापारी शान्ति देवीले बताउनुहुन्छ ।

    यस्तै, सख्खरको मूल्यमा पनि वृद्धि भएको छ । अरु दिनमा ६० देखि ७० रुपियाँमा बिक्री भइरहेको सख्खर माघे सङ्क्रान्ति नजिकिएसँगै ९० देखि एक सय रुपियाँमा बिक्री भइरहेको सख्खर व्यापारी मनोज साहले जानकारी दिनुभयो ।

    माघे सङ्क्रान्तिलाई लक्षित गर्दै धनुषाको मिथिला नगरपालिका–२, हजारा चौकस्थित राजदेवी मिलले अहिले दैनिक छ हजार किलोग्राम चिउरा र सात हजार किलोग्राम भुजा उत्पादन गरिरहेको छ । सामान्य दिनमा भने दैनिक चार हजार किलोग्राम चिउरा र पाँच हजार किलोग्राम भुजा उत्पादन गर्दैआएको मिल सञ्चालक सागर साहले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑