बारा । बाराकाे पचरौता नगरपालिकाकाे कार्यलय बैनौलीमा निर्वाचित जनप्रतिनिधिहरु वाडा अध्यक्ष तथा वडा सदस्यहरुले कार्यलय अगाडि नगर प्रमुख तथा कार्यलय प्रमुखको विरुद् मा बिरोध तथा धर्ना कार्यक्रम गरेकाे थिए। नगरपालिकाकाे बोर्ड बैठक बिना नै क्रमचारी नियुक्ति तथा बिज्ञायापन ।
नगर प्रमुख जलनधर सिंह तथा प्रसास्किय अधिकृत महेश कुमार मिश्रले बोर्डमा बहुमतकाे कदर नगरिकन मनाेपालिकाे अधारले नगर परिशद लगायत गरेकाे कार्य प्रती बिरोध र धर्ना कार्यक्रम गरेका छौ भने वाडा अध्यक्ष मनाेज यादवले बताएका थिए।
त्य्स्तै गरि वाडा अध्यक्ष प्रेम नरायण चौधरीले बताउदै दक्ष क्रमचारीलाई हटाइ पार्टीको कार्यकर्तालाई भर्ना गरेकाे तथा नियम बिपरित बोर्डको बैठक नबासालिकन पराजित भएको ब्यक्तीलाई नगरपालिका भित्र राखेर कार्य गरिरहेकाे र बजेट बिकाश निर्माणमा प्रयोग नगरेर इन्धन खर्च र भाेग बिलासमा प्रयोग गरिरहेकाे कार्यप्रती हामी बिरोध तथा धर्ना गरेका छौ। कानुनी राज्यमा कानुन बिपरित कार्य रोकैन भने कडा भान्दा कडा आन्दोलन गर्नेछौ यसको जिम्मेवारी जिल्ला प्रमुख अधिकारीले कृष्ण बहादुर कटुवाले लिनु पर्छ भने समेत बताएका थिए।