• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    माटाका भाडा फुटाएर मनाइयो छ्याला पुन्ही

  • वीरगंज संजाल
  • Jan 6, 2023, 5:12 pm
  • ६३३

    वीरगंज । चोक, दोबाटो, चौबाटोहरूमा माटाका पुराना भाडाहरू फुटाएर शुक्रबार भक्तपुरमा छ्याला पुन्ही मनाइएको छ। यसलाई मिला पुन्ही पनि भनिन्छ। मिला महिना अर्थात आगो ताप्ने महिना भएकाले मिला पुन्ही भन्ने गरिएको छ। माघ महिनामा धेरै जाडो हुने भएकाले यो महिनामा आगो बालेर ताप्ने चलन छ। युवा संस्कृतिविद् ओम धौभडेलका अनुसार छ्याला पुन्हिको दिनमा मात्र माटाको भाडा फुटाउने परम्परा रहेको छ। नेवार समुदायमा माटाका भाडा वर्षमा एक पटक फाल्न लाने र एकपटक भित्र्याउने परम्पराअन्तर्गत छ्याला पुन्हीको दिन फाल्न लाने र दशैंमा भित्र्याउने परम्परा रहेको संस्कृतिविद् धौभडेलले बताए।

    उनका अनुसार अहिले जस्तो प्लास्टिक, पितल, तामाको भाडाकुडाहरू नभएको बेलामा पहिला खाना पकाउनेदेखि लिएर सबै चिजका लागि माटाको भाडाकुडाहरू प्रयोग हुने गर्दथ्यो। चिरा परेका, काम नलाग्ने भाडा घरमा राखिराख्दा अशुभ हुने जनविश्वासका साथ वर्षमा एकपटक छ्याला पुन्हीका दिन भाडा चोकमा फालिने गरेको उनी सुनाउँछन्। उनले अरूबेला भाडा फाल्दा फोहोर हुने भएकाले एकैदिन सबैले आफ्नो नजिको चोकमा भाडा फाल्न प्रचलन रहेको बताउँछन्।’छ्याला पुन्हिको दिन टोलको मध्यभागमा रहेको छ्वास (टोलको चौबाटोमा रहेको ठूलो ढुंगा) मा माटाको भाडाहरू फालिन्छ’, उनले भने। छ्यास भन्नाले नगरको अथवा टोलको रक्षा गर्ने देवता र नेपाली भाषामा खस्तिका देवी (अजिमा) भन्ने गरिन्छ, थपे उनले। भाडाहरू फाल्ने भनेर जहाँ पायो त्यही नफाल्ने उनको भनाइ छ।

    यो दिनलाई वर्षको फोहर फाल्ने अन्तिम तोकिएको दिन हो। यसरी यो दिन नगरभरिका दर्जनौ ठाउँमा भाडा फुटाइराखेको देखिन्छ। पर्वलाई जीवन्तता दिनसके एकातिर परम्परागत भाँडाकुँडा बनाउने पेशा जगेर्ना हुने र अर्कोतिर संस्कृति जीवन्त हुने एकथरी मानिसको विश्वास छ। माटाका भाडाको स्थान प्लाष्टिकका भाडाले लिन थालेको छ। यसकारण यहाँका माटाका भाडाकुँडा बनाउने कुमालेहरू पनि व्यवसायबाट पलायन हुन थालेका छन्। नेवार समाजको सभ्यताको सुरुवातदेखि नै यो प्रचलन चलेको बताइन्छ। साथै अहिलेको परिस्थिति हेर्दा यो पर्व लोप हुन सक्नेतर्फ पर्वप्रेमीहरू चिन्ता प्रकट गर्छन्। अरू सबै पुन्ही, जात्रा पर्वमा भोज खाने गरिए पनि यो दिन भने कुनै भोज हुँदैन। सामान्यतया यही माटाका भाडाहरू फाल्न लाने मात्रै गरिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑