• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    खेल र खेलाडीको प्रोत्साहन गर्नुपर्नेमा सांसद यादवको जोड

  • वीरगंज संजाल
  • १६ पुष २०७९, शनिबार २१:२६
  • २२७३

    वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले खेल र खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । वीरगंज महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट टुर्नामेन्टको समापन समारोहलाई सम्बोधन गर्दै सांसद यादवले खेलको बृद्धिविकासका लागि खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक्ता औँल्याएका हुन् । क्रिकेट मात्रै नभएर फुटबलसहित अन्य खेलहरुको पनि संरक्षण एवम् संवद्र्धन गर्दै खेलाडीहरुको बृद्धिविकासका लागि सबैले सहकार्य गर्नुपर्ने यादवको भनाई छ ।

    उनले भने, ‘हाम्रो तिर अझै पनि खेल क्षेत्रलाई अपहेलना गर्न र खेल्न नदिने सोच हाबी छ, तर खेलबाटै देशको नाम पनि रोशन गर्न सकिन्छ भने खेलेरै जीवनयापन गर्न पनि सकिन्छ ।’ यहाँ आवश्यक खेल मैदानको अभावमा पनि खेलाडीहरुले देखाएको खेलप्रतिको लगावलाई मध्यनजर गर्दै खेलाडी र खेलको विकासका लागि आफुले पदीय र व्यक्तिगत रुपमा कहिलै पछि नहट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । पुष ९ गतेदेखि शुरु भएको वडाअध्यक्ष क्रिकेट टुर्नामेन्टको उपाधि पनि आयोजक वडा नम्बर २२ को जगरनाथपु युवा क्लबले हात पारेको छ ।

    उपाधिसँगै जगरनाथपुर युवा क्लबले नगद ५१ हजारसहित शिल्ड र प्रमाणपा प्राप्त गरेको छ भने उपविजेता बनेको लक्ष्मणवा युवा क्लबले नगद २५ हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको क्लबका उपाध्यक्ष उपेन्द्र पटेलले जानकारी दिए । क्लबका अध्यक्ष जितेन्द्र प्रसाद पटेलको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहलाई सांसद यादवसँगै वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, वडाअध्यक्ष द्वारिका महतो, क्लबका सल्लाहकार, मनोज ठाकुर, दिनेश ठाकुर लगायतले सम्बोधन गरेका थिए । प्रतियोगितामा ८ वटा समूहले सहभागिता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑