• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कसले गर्दै छ तपाईंको फोनको जासुसी ? यसरी थाहा पाउनुहोस्

  • वीरगंज संजाल
  • ११ पुष २०७९, सोमबार १३:५५
  • १८८५

    वीरगंज । तपाईँको एन्ड्रोइड फोन कसैको कब्जामा जान एक सेकेन्ड पनि लाग्दैन । भन्नुको अर्थ फोनमा भएका जति पनि डेटा छन्, ती अरूको कब्जामा जुनसुकै बेला पनि पर्न सक्छन् । विशेषगरी साइबर अपराधी र ह्याकरले हरेक कोणबाट तपाईँको फोनमा निगरानी राखेका हुन्छन् । मौका पर्नासाथ उनीहरू तपाईँको डेटा आफ्नो कब्जामा लिएर त्यसको दुरुपयोग नगर्लान् भन्न सकिँदैन । त्यसबाहेक पनि तपाईँका वरपरका व्यक्तिको आँखा तपाईँको डेटामा परेको हुनसक्छ । तपाईंको स्मार्टफोनमा कसले कसरी पहुँच बनाएको छ भनेर कसरी थाहा पाउने ? अनि यसबाट बच्न के के गर्ने ? आज हामी तपाईंलाई यसै विषयमा जानकारी दिन्छौं ।

    यस्ता ठाउँबाट तपाईँको फोनमा कसैले जासुसी गरिरहेको हुनसक्छ :

    वास्तवमा फोन कसले कहाँबाट जासुसी गरिरहेको छ भन्ने कुरा यकिन गर्न सकिँदैन । केही व्यक्तिले अनलाइनबाट तपाईँको फोनमा जासुसी गरिरहेका हुन्छन् भने केहीले भौतिक रूपमा तपाईँको फोनमाथि निगरानी गरिरहेका हुन्छन् । तपाईँको फोन भौतिक रूपमा कहाँबाट जासुसीमा पर्न सक्छ भन्ने तल उल्लेख छ ।

    – तपाईँको आफ्नै घरबाट

    – तपाईँको साथी वा छिमेकीको घरबाट

    – तपाईँले काम गर्ने ठाउँबाट

    – वा जुनसुकै ठाउँबाट पनि

    तपाईँको फोनमा पहुँच पाउन सो व्यक्तिलाई धेरै समय नै लाग्दैन । वा, उसले तपाईँको फोनमा पछि एक्सेस पाउन कुनै पनि सेटिङ परिवर्तन गरेको हुनसक्छ । परिवार, साथीभाइ वा आफन्त नजिक हुँदा फोन सुरक्षित राख्नुपर्छ भन्नेबारे सोच्दैनौँ ।

    तर, यसरी विश्वासिलो मान्छेहरूको भीडभाडमा हुँदा नै तपाईँको फोन बढी जोखिममा परेको हुन्छ । त्यसैले तपाईँ जहाँ गएपनि फोनको अनलाइन तथा भौतिक सुरक्षा गर्नुपर्ने हुन्छ ।

    तपाईँको फोन अरूले जासुसी गरिरहेको कसरी थाहा पाउने ?

    तपाईँलाई जानकारी नै नभई तपाईँको फोनबाट विभिन्न अस्वाभाविक काम भइरहेका छन् भने तपाईँको फोन कसैको कब्जामा छ वा कसैले जासुसी गरिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

    तपाईँको फोनमा अरूले जासुसी गरिरहेको अनुमान लगाउन तपाईँ आफै सजग हुनुपर्छ । यदि कसैले तपाईँको फोनमा जासुसी गरिरहेको आशङ्का लागेमा तलका प्रक्रिया अपनाउनुहोस् ।

    १. सबैभन्दा पहिले आफ्नो फोन रिस्टार्ट गर्नुहोस्

    २. फोनको लक स्क्रिन परिवर्तन गर्नुहोस् । (फोनमा प्याटर्न वा छ ओटाभन्दा बढी अंककाे काेड राख्नुहाेस्)

    ३. एन्ड्रोइडको नयाँ अपडेट इन्स्टल गर्नुहोस् ।

    तपाईँको फोन कसैले जासुसी गरे त्यसबाट हुनसक्ने गलत कामबाट बच्न के गर्ने ?

    – आफ्नो फोनको लक कसैलाई नबताउनुहोस् । सार्वजनिक स्थल वा कोही व्यक्तिका अघि देखाएर फोनको लक नखोल्दा तपाईँको फोन केही हदसम्म सुरक्षित हुन्छ ।

    – पासवर्ड वा पासकोड शेयर नगर्नुहोस् । यदि तपाईँले आफ्नो फोनको पासवर्ड कसैलाई देखाउनुभयो भने सो व्यक्तिले सेभ भएका विभिन्न पासवर्ड हेर्न सक्छ । त्यसैले पासवर्ड वा पासकोड देखाउनु भने फोन जोखिममा पर्छ ।

    – फोन अरू कसैलाई दिनुभन्दा के कामका लागि मागेको त्यो काम आफैं गरिदिनुहोस् ।

    – इनबक्स वा ईमेलमा आएका अनावश्यक लिङ्क क्लिक नगर्नुहोस् । यदि तपाईँले डाउनलोड गरेका थर्ड पार्टी एपले फोनको सम्पूर्ण एक्सेस मागेका छन् भने एप तुरुन्त हटाउनुहोस् । र, आफ्ना विभिन्न अकाउन्टको पासवर्ड परिवर्तन गर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम
  • भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    News

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑